गूगलको यस्तो प्रतिस्थापन
लोकप्रिय सर्च इन्जिन गुगलका इन्जिनियरहरूको एउटा समुहले करिव २ वर्ष यता नयाँ अपरेटिङ सिस्टमका लागि कार्य गरिरहेको तथ्य सार्वजनिक भएको छ । ब्लुमबर्गले आफ्नो एक रिपोर्टमा बताए अनुसार उक्त प्रोजेक्टको नाम फुचसिया हो । त्यसले आगामी दिनमा हाल प्रचलनमा रहेको गूगलको एन्ड्रोइड अपरेटिङ सिस्टमलाई प्रतिस्थापन गर्नेछ । त्यसले हाल एन्ड्रोइडमा भएका सुरक्षासँग सम्बन्धित सबै कमी–कमजोरीलाई हटाउनेछ र सानो तथा ठूलो सबै स्क्रिन रिजोल्युसनलाई समेत सपोर्ट गर्नेछ । आगामी ३ वर्षभित्रै उक्त नयाँ अपरेटिङ सिस्टम प्रयोगमा आउने अनुमान गरिएको छ । नयाँ अपरेटिङ सिष्टमलाई इनहाउस ग्याजेटदेखि लिएर पिक्सेल फोन तथा स्मार्टफोन सबैमा प्रयोग गर्न सकिनेछ । हाल विश्वभर करिब ८५ प्रतिशत स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– जन्मिएदेखि नै आँखाको दृष्टि गुमाएका गगन आले यतिबेला गायकको रुपमा दर्शक...
En promedio, basado en Internet personas que se citan gastan simplemente...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
नेपालको ‘तेमाल’ क्षेत्र राजधानी काठमाडौँबाट झन्डै ७५ किमि टाढा काभ्रे जिल्लामा पर्दछ...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...