सिनेमा हल खुलेपछिको पहिलो चलचित्र
कोरोना भाइरसको संक्रमणको जोखिमका कारण करिव नौ महिनासम्म बन्द भएका सिनेमा हलहरु केही साताअघि देखि पुन: खुलेका छन् । गत चैतमा लकडाउन प्रारम्भ हुनुअघि प्रदर्शनमा रहेका दुई नेपाली फिल्म आमा तथा सेन्टि भाइरसको प्रदर्शनसंगै फिल्म हलहरु खुलेका हुन् । यद्यपि, फिल्म हलमा दर्शकको उपस्थिति भने न्यून छ । यसैबीच अभिनेता शिव श्रेष्ठद्वारा निर्मित फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ सिनेमा हल खुलेपछि प्रदर्शन हुने पहिलो नयाँ फिल्म बन्ने भएको छ । यो फिल्म माघे संक्रान्तिको दिन अर्थात जनवरी १४ का दिनदेखि प्रदर्शन हुनेछ । फिल्मको हालै फस्र्ट लूक पोस्टर तथा गीत सार्वजनिक गरिएको छ । दिपेश सापकोटाद्वारा निर्देशित यो फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आङ तेम्बे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला आदि कलाकारले अभिनय गरेका छन् । फिस्टेल मुभिजको ब्यानरमा बनेको यो फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह–निर्माताहरु हुन् ।
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...