‘हल अफ फेम’को दोस्रो सिजन हुदै
प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ गायक दीप श्रेष्ठ, कन्दरा व्याण्डका गायक विवेक श्रेष्ठ र गायिका रजिना रिमाल रहनेछन्। त्यस्तै, मिस ओसेनिया नेपाल २०२० जेमिना श्रेष्ठ कार्यक्रम संचालकको रुपमा रहनेछिन्। प्रतियोगिताका विजेतालाई एक लाख नगदसहित गीत रेकर्ड, म्युजिक भिडियो निर्माण, फोटो शूट लगायतको पाँच लाख रुपैयाँ मूल्य बराबरको प्याकेज प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यो प्रतियोगिता अन्तर्राष्ट्रिय अनलाइन प्रतियोगिता भएको हुनाले जुनसुकै देशमा रहेका नेपालीले पनि आवेदन दिन सक्नेछन्। आवेदन दिने समयावधि नोभेम्बर १५ सम्म रहेको छ। प्रतियोगिताको लागि आवेदन दिने बारेमा विस्तृत जानकारी तलको किल्प हेर्न अनुरोध गरिएको छ :https://youtu.be/gHGCnRzTB6k
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
काठमाडौं– चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘राम...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
Where for the best single gays in your area Single homosexual men in...
exactly what are real adult hookup sites? Exactly what are the most useful...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
En promedio, basado en Internet personas que se citan gastan simplemente...