dr-gobinda-kc नवौं अनसनमा डा.केसी काठमाडौं- अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने सहितका चार बुदे माग राख्दै त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले नवौं आमरण अनसन प्रारम्भ गर्नु भएको छ । आज सोमबार दिउसोदेखि डा. केसी अनसनमा बस्नु भएको हो । लोकमानलाई महाअभियोग लगाउने प्रक्रिया प्रारम्भ नभएसम्म अनसन नतोड्ने डा.केसीको अडान छ । सरकारले पहिले पनि सहमति कार्यान्वयन नगरेर धोका दिएको भन्दै उनले अब प्रक्रिया प्रारम्भ नभइ अनसन नरोकिने बताउनु भयो । डा. केसीले सरकार...
मुख्य खबर
दुर्घटनामा परेका पूर्व गृहमन्त्रीको अवस्था अज्ञात ghimire-accident काठमाडौं— पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी हिजो आइतबार दिउसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन
निगमले थप्यो दुबइ उडान nac काठमाडौं— यसअघि साताको तीन दिन दुवई उडान भर्दै आएको नेपाल एयरलाइन्सले दुवईका लागि एउटा उडान थप्दै अबदेखि साताको चार
टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी kamini_rajbhandari काठमाडौं-सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ । प्राविधिक तर्फकी वरिष्ठ नायव प्रवन्ध निर्देशक राजभण्डारीलाई मन्त्रिपरिषदको
राजनीति
तरुण दलमा पदम भट्टराईको उम्मेदवारी padam-2 नेपाल तरुण दलको आसन्न चौथो केन्द्रीय महाधिबेशनमा गोर्खाका इमान्दार, सक्षम, प्रस्टबक्ता
सकस संविधान संसोधन र स्थानीय निर्वाचनको img_5780 नाै महिनाको कार्यकालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा निर्माण भएको
नेविसंघको विवाद टुंगियो, आजबाट बन्दसत्र Nebisangh नेविसंघको प्रतिनिधि विवाद मिलेको छ । नेविसंघको विवाद मिलाउनका लागि बनेको
२७ वर्षमा २६औं सरकार, अस्थिरताको भूमरीमा पुन: नेपालको राजनीति Bishwamitra Khanal वि.सं. २०४६ सालको परिर्वतन पछि २७ वर्षको अन्तरालमा नेपालमा हालसम्म २६
विचार
mahendra-lamsal-pp सम्वृद्धिसंगै बढ्दो सन्त्रासमा अमेरिका

उहिले उहिले बारीमा ठूलो र उन्नत जातको फल दिने बालीलाई “विकासे” वा “अम्रिकाने” भन्ने चलन थियो हाम्रो गाउँ घरतिर

महेन्द्र कुमार लम्साल
bishwamitra-khanal नेपाली जनस्तरमा गुमेको साख भूकम्प पीडितको नाममा फर्काउन भारत सफल होला त !

सन् १९४७मा भारत स्वतन्त्र राज्यको रुपमा उदय हुनुपूर्व नै भारतले नेपाललाई आफ्नो वफर जोनको रुपमा परिभाषित मात्रै होईन, निर्देशित

विश्वामित्र खनाल
deepa-dahal लालिगुँरास बेच्नु रहर या बाध्यता ?

दिदी फुल लिनुस् न ! दिदी मेरो फुल लिनुस् न मैले रुखबाट भर्खर टिपेको ! मसिनो निर्दोष आवाज बेला-बेला

दीपु दाहाल
समुदायीक गतिविधी
जी ५ एमएफसि कप २०१६ हुँदै machapurhrefc-logo

सिड्नी स्थित नेपाली फूटबल क्लब माछापुच्छ्रे एफ सि द्वारा आगामी नोवेम्बेर १९ र २० का दिन जी ५ 

लाप्राकमा बिद्यालय बनाउन सिड्नीका गैरआवासीय नेपालीहरु जुट्दै  fund-rise-for-lapraak

गत साल भुकम्पले क्षत-विक्षत बनाएको लाप्राकमा गैर आबासीय नेपाली संघले गर्न लागेको बिबिध पुनर्निर्माण कार्यहरु अन्तर्गत लाप्राकको बिद्यालय बनाउने

परोपकारी भालिबल सम्पन्न  paropakri-voleball-1

पश्चिम नेपालको अति विकट ग्रामिण ईलाकामा शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउँदै आईरहेको शान (Supporting Hands Australia Network)

सामाजिक सन्जालबाट
Krishna Gyawali

दुनिया पत्नीको मजाक उडाउँछन् श्रीमती शिर्षकमा लेखिएका कैयौं घटिया SMS हरू ग्रूपहरूमा पठाउने

...Read More
Binod Bhattarai

वजारमा विक्ने कुराहरु धेरै छन् । हैसियत, योग्यता र दक्षताको आधारमा जसले

...Read More
Nepali Humanist

याे देशमा केही गर्न खाेज्दा विपि काेईराला, मदन भन्डारि, मनमाेहन र केपि

...Read More
Nepali Humanist

कति कमिना तरिकाले विभाजित छ हाम्राे मानसिकता। अादित्य दाहाललाई शेर बहादुरले पैसा

...Read More
एनआरएन
दुबईमा फिल्म एवार्ड nefta-in-dubai नेपाल चलचित्र प्राबिधिक संघ (नेफ्टा) को नवौं संस्करणको नेफ्टा फिल्म एवार्ड आगामी
“चितवन समाज जर्मनी”को वृहद भेला एवं प्रथम अधिवेशन सम्पन्न 14203487_10154523416788675_1297234490_o एस्सेन, जर्मनी | संघिय गणराज्य जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरुको एककृत मंचको
अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन नेपालमा , नोबेल विजेता सहित डेढसय बैज्ञानिक जम्मा हुने xAttachment-1.jpg.pagespeed.ic.xUAJ1x05xO क्वाजीक्रिस्टल सम्वन्धी १३औं अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन असोज पहिलो साता काठमाडौंमा हुने भएको
ब्लग
मधेशको काठमाडौं  केन्द्रित आन्दोलन मधेशको काठमाडौं केन्द्रित आन्दोलन

म स्तम्भ लेख्छु र स्तम्भसँगै आफ्नै नाम पनि लेख्छु । नाम लेख्नु मेरो बाध्यता नै बनिसकेको छ । भूलवश कुनै दिन

मधुसूदन पाण्डेय
Bishwamitra Khanal प्रचण्डको मन र छेपारोको रङ्ग

मनलाई मष्तिष्कले, मष्तिष्कलाई मानव आचरण र व्यवहारले नियन्त्रण गर्दछ । राजनीतिमा नेतृत्वले आफ्नो विचार र नीतिलाई अडानका साथ सन्तुलित तवरले

विश्वामित्र खनाल
Madhusudhan Pandey गाँठो

यसको शाब्दिक अर्थ हो (धागो, डोरी आदीको जेलिएको डल्लो, ग्रन्थी । यति मात्रै बुझ्दा पनि यसको अर्थ स्पष्ठ हुन्छ । आंख्लालाई

मधुसूदन पाण्डेय
विश्व
हिलारीले रचिन् इतिहास, अमेरिकी राष्ट्रपतिको उम्मेदवारमा औपचारिक मनोनयन hil

डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनले हिलारी क्लिन्टनलाई आफ्नो पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिको चुनावका लागि उम्मेदवार घोषणा गरेको छ ।

छ महिनापछि पृथ्वीमा Space_Earth

बेलायती अन्तरिक्षयात्री टिम पीके अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा ऐतिहासिक ६ महिने बसाइपछि पृथ्वीमा फर्किएका छन् । मेजर पीके र

बेलायतलाई ईयू छाड्न दवाव Eu_Uk

ईयूका संस्थापक सदस्य राष्ट्रहरूले ऐतिहासिक जनमतसंग्रहको परिणामपछि जतिसक्दो छिटो ईयू छाड्ने प्रक्रिया सुरु गर्न बेलायतलाई दबाब दिएका छन्

गन्तव्य
हाइकिङ : शिवपुरीदेखि सुन्दरीजलसम्म Madhusudan shibapuri (3)

घुमघामका लागि अनिवार्य शर्त हुन् पैसा, समय स्वास्थ्य र साथी । पैसा हुँदा समयले साथ नदिनसक्छ । समयले साथ दिँदा पैसा नहुनसक्छ । पैसा र समयले साथ दिँदा साथी नमिल्नसक्छ । यी तीनै चिजले जब साथ दिन्छ तबमात्र

ऐतिहासिक, धार्मिक र पर्यटकीय सौन्दर्यको खानी साँखु sankhu नेपाल आँफैमा एउटा प्राकृतिक, साँस्कृतिक र धार्मिक धरोहरको देश हो । हरेक ठाउँको प्रकृति जति मनमोहक छ त्यस्तै हरेक ठाउँको संस्कृतिले पनि एउटा न एउटा विशेषता बोकेको पाइन्छ ।
ऊ आस्तिक पनि हैन, नास्तिक पनि हैन Madhusudhan Pandey एकहप्ता अघिमात्रै तयभएको प्रोग्राम अनुसार २०७२/१२/१ गते बिहान सातै बजे ऊ आफ्नो निवास सिर्जनाकुटीबाट सोह्रदिने लामो यात्रामा निस्किन्छ । उसका साथमा बाहुन क्षेत्री नेवार समुदायका मान्छे मात्रै हुन्छन् ।
नेपाली विद्यार्थीको लागि अष्ट्रेलिया श्रीखण्ड कि खुर्पाको बिँड ? नेपाली विद्यार्थीको लागि अष्ट्रेलिया  श्रीखण्ड कि खुर्पाको बिँड ? बिशेषत: नेपालमा तीन प्रकारका आर्थिक अबस्थाका नेपालीहरू बसोबास गर्छन् । नं १–अत्यन्तै न्यून आर्थिक अबस्था, नं २ मध्यम आर्थिक अबस्था र नं ३ उच्च आर्थिक अबस्था । प्रष्ट शब्दमा
अर्थतन्त्र
‘कर्णाली बचाऊ’ अभियान save the karnali 1

करिब एक महिनाअघि शुरु भएको कर्णाली बचाऊ अभियानले यसको निर्णायक उद्देश्य प्राप्त गर्न सक्छ वा सक्तैन तर युवाहरूले जुन तथ्य, प्रमाण सहित अभियान शुरु गरेका छन् यसमा जुट्दै गएको समर्थनले केही न केही निष्कर्ष

महत्वाकांक्षी बजेट : कार्वान्वयनमा चुनौती BIshnu Paudel नेपाल सरकारले मे २८ का दिन विनियोजन गरेको आर्थिक वर्ष २०७३ र ७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैँया
उर्जा संकट टार्ने कार्ययोजना उर्जा संकट टार्ने कार्ययोजना काठमाडौं— सरकारले देशमा अहिले जारी लोडसेडिङ एक वर्ष भित्र आधारभूत रुपमा अन्त्य गरी १० वर्ष भित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित राष्ट्रिय उर्जा संकट निवारण तथा विद्युत
पूर्व अर्थमन्त्री लन्डनमा सम्मानित Mahat-Sammanit लन्डन— वेलायतबाट प्रकाशित हुने फाइनान्सियल टाइम्सको सहप्रकाशन द बैङकर पत्रिकाले पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतलाई सम्मानित गरेको छ । टेम्स नदी किनारमा रहेको फाइनान्सियल
साहित्य
चेली img_7421 संस्कृति छ हाम्रो आफ्नै, अर्काको भुमि, उछ्रिङ्खल्ता नझल्काउ चेली गुन्यु चोलि नै राम्रो हेर, बिदेशी भट्टी, अर्धनग्न भै योबन नाबल्काउ चेली तीजका गीतमा डिस्को नाच्छौ योबन उम्लेर भुइमा पोखिन्छ
“नेपाली भाषा बचाऔँ अभियान : २०७२” को सान्दर्भिकता Kiran adhikari आज म एउटा नितान्त नयाँ र अन्तराष्ट्रिय चासोको विषय पस्किँदै छु । नेपाली भाषा कुनै समयसम्म नेपालको राष्ट्रभाषा मात्रै थियो । आज भारतका दार्जिर्िलङ, सिक्किम, देहरादून, आसाम आदि भूगोलका
गजल पुरस्कार असिम सागरलाई GAZAL PURASKAR अष्ट्रेलियाका युवा साहित्यकार तथा गायक प्रदीप चापागाईले स्थापना गरेको जोगमाया गजल पुरस्कार यसबर्ष गजलकार असिम सागरलाई प्रदान गरिने भएको छ ।  चापागाईले आफ्नी हजुरआमाको नाममा स्थापना गरेको
प्रबिधि
कस्तो हुन्छ घातक एप्स ? dangerous-app-find-out माेबाइलमा रमाउनेहरूका लागि अनेक सुविधासहितका लाखौं एप्स उपलब्ध छन् । कुनै पनि एप हामीलाई आकर्षक लाग्नासाथ डाउनलोड गरिहाल्छौं, तर त्यस्ता कतिपय एप मोबाइलका लागि घातक हुन सक्छन् । यस्तै
अब सेल्फ ड्राइभिङ कार sefl-driving-car अटोमोबाइलको क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिरहेका छन् । पछिल्लो समयमा सेल्फ ड्राइभिङ प्रविधियुक्त कार निर्माण गर्ने लहर नै चलेको छ । सेन्सर र अटोमोबाइल प्रविधिको सम्मिश्रणबाट यस्ता सेल्फ ड्राइभिङ कार
अलिबाबाको इन्टरनेट आइडी कार Alibaba Internet car_1 चीनको इकमर्स कम्पनी अलिबाबा अब अटोमोबाइल बजारमा समेत प्रवेश गरेको छ । अलिबाबाले ओएस कार आरएक्स–५ नामक कार बजारमा ल्याएको छ जसलाई अलिबाबाले चीनको एसएआईसी मोटर कर्पोरेसनसँग
मनोरञ्जन
अनुपमा भइन् मिसेस नेपाल इन्टरनेशनल mrs-nepal

काठमाडौं- मिसेस नेपाल इन्टरनेशल २०१६ को उपाधी अनुपमा रार्ईले जितेकी छिन् । रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा भएको मिसेस नेपाल इन्टरनेशल २०१६ दोस्रो संस्करणको प्रतियोगिताको उपाधी अनुपमा राईले जितेकी हुन् । भद्रकालिस्थित आर्मी अफिसर्स क्लबमा

सुरेन श्रेष्ठको ​ ‘हुन्छ मायामा’ सार्बजनिक (भिडियो सहित ) suren-shrestha सिड्निमा ब्यबसायिक फोटोग्राफीलाई स्थापित गर्न सफल र सिड्निका प्राय सामुहिक भेट्घाटमा भेटिने नाम हो सुरेन फोटोग्रफि अर्थात सुरेन श्रेष्ठ । उनै सुरेन श्रेष्ठल हालै एक फरक प्रस्तुत
महावीरको अभियानमा प्रमोदको सहयोग pramod-kharel-with-mahabir-pun काठमाण्डौं- म्यागासेसे विजेता सामाजिक अभियन्ता महाबिर पुनको आविष्कार केन्द्र निर्माणको अभियानमा गायक प्रमोद खरेलले साथ दिएका छन् । उनले क्यानडास्थित टोरोन्टोमा बस्ने नेपालीहरुबाट उठाएको एक लाख २१
विश्वकै महंगी दीपिका deepika-padukone_1 बलिउड नायिका दीपिका पादुकोण विश्वकै महंगी नायिकाको सूचीमा परेकी छिन् । दीपिकाले महंगी हिरोईनको सुचीमा १० औं नम्बरमा आफुलाई उभ्याउन सफल भएकी हुन् । पछिल्लो समय बलिउडदेखि हलिउडसम्मका फिल्ममा
साताको भिडियो

काठमाडौँ । शिवदर्शन डिजिटलबाट  डिबि बस्यालको  नया लोक दोहारी गीत तड्पी -तड्पी  बजारमा आएको छ । गीतमा बाला पनको माया र प्रेमलाई देखाउन खोजेको छ  । डिबि बस्याल र पूर्णकला बिसीको स्वरमा रहेको गीतको शब्द आदेश थापाले लेखेका हुन् । भने एरेन्ज बिश्वास नेपालको रहेको छ ।

गीतको म्यूजिक भिडियोमा  विश्वास नेपाल , सुबाश  केसी मज्जिता केसी लगायतको  र को अभिनय रहेको छ ।

तड्पी तड्पी राेएकाे राेइ छु तिम्राे मन रुन्न……. लाेकगीत सार्वजनिक (भिडियाे)