• नेपाली टाइम्स अस्ट्रेलिया
  • सप्तरीबाट प्रारम्भ भयो एनआरएनएको राहत वितरण

    काठमाडौं– सरकारबाट राहत वितरण गर्ने अनुमति पाए लगत्तै एनआरएनले सप्तरीबाट बाढी पीडितलाई राहत वितरण गर्न थालेको छ । अनुमति पाए लगत्तै एनआरएनका अध्यक्ष डा.शेष घलेको नेतृत्वमा राजेन्द्र भट्ट, श्याम तामाङ्ग, धर्मराज गीरी, राजेश राणाको टोली आन्तरिक विमानस्थलबाट हेलिकप्टरमा राजविराज पुगी राहतको आवश्यकता सामाग्रीको पहीचान गर्नका लागी जिल्ला प्रसाशन कार्यालयका प्रमुख लगायत स्वाथ्य चौकीको लागी आवश्यक पर्ने औषधी, विशेषज्ञको बारेमा एकिन तथ्याङ्क तयार पारि फर्केको छ । आगामी हप्ताको मंगलबारदेखि राहत सामाग्री र स्वास्थ्य चौकी संचालनमा...

    सप्तरीबाट प्रारम्भ भयो एनआरएनएको राहत वितरण काठमाडौं– सरकारबाट राहत वितरण गर्ने अनुमति पाए लगत्तै एनआरएनले सप्तरीबाट बाढी पीडितलाई राहत वितरण गर्न थालेको छ । अनुमति पाए लगत्तै एनआरएनका अध्यक्ष डा.शेष...
    गैरआवासीय नेपाली संघले सप्तरीमा राहत बितरण गर्ने काठमाडौं– गैरआवासीय नेपाली संघले सप्तरी जिल्लाका बाढी प्रभावितलाई आपतकालिन राहत वितरण गर्ने भएको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र गृहमन्त्री जनार्दन...
    जारी छ निर्वाचनको मितिबारे छलफल काठमाडौं– संघीय संसद तथा प्रदेशसभाको निर्वाचन एकै पटकमा गर्न सहमत प्रमुख तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको छ ।...
    सम्पादकीयअरु धेरै
    ` सांस्कृतिको नाउँमा गरिने ब्यापारलाई प्रोत्साहन नगरौं

    सांस्कृतिक रुपमा धनि हामी नेपालीहरू बीचको सांस्कृतिक विविधता आज भोलि नेपालको कुनै एक ठाउँमा स्थायी बसोबास गर्ने नेपालीभन्दा प्रबासमा बस्ने नेपालीलाई सहज तरिकाले थाहा हुने गरेको छ । भौगोलिक विविधताबीच नेपालका हाम्रा दिदी बहिनी र दाजुभाइहरूले पाउने अबसरभन्दा विदेशमा बस्ने...

    समुदायीक गतिविधीअरु धेरै

    अस्ट्रेलियाको सिड्नीको दक्षिण भेगमा पर्ने सानो तर रमणिय स्थल साउदर्न हाईलाण्डमा हालै भव्य तिज कार्यक्रम सम्पन्न भएको छ । साउदर्न हाईलयाण्ड नेपाली कम्युनिटिको आयोजनामा “हाईल्याण्ड तिज धमाका २०१७” नामको उक्त तिज बिशेष कार्यक्रम बोरल स्थित  कम्युनिटि हलमा १२ अगस्तको साँझ भव्य रुपमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष अरुण गौतमले जनाउनु भए अनुसार कार्यक्रमको प्रवेश शुल्क ३० डलर तोकिएको, १० वर्ष भन्दा मुनिका बालबालिकाहरु र नेपालबाट आउनुभयको अभिभावक बुवा आमाहरुको लागि नि:शुल्क प्रवेशको ब्यबस्था गरिएको थियो । गौतमका अनुसार...

    सुनिता दुलालसँग नाँच्ने होइन त न्याभ तीजमा मेलवर्नमा हरेक वर्ष नेप्लिज एशोसिएसन अफ भिक्टोरिया न्याभको तीज भव्य हुने गरेको छ । गत वर्ष सोचेको भन्दा बढीको सहभागी र कोमल वलीको जोडदार...
    कवि शर्माको कविता संग्रह बिमोचन हुदै  प्रबासको व्यस्त जीबनमा पनि आफु भित्रको साहित्यिक भोकलाई बचाउदै, बढाउदै लागेका सिड्नी निबासी कवि महेश्वर शर्माको कविता संग्रह “प्रबासका जूनहरु ” १९ अगष्टका दिन...
    झापाली समाजले जिल्लाक बाढी पिडितलाई पहिलो चरणको राहत प्रदान  हाल नेपालमा गएको बढी पहिरोबाट भएको धन जनको क्षतिमा अन्तराष्ट्रिय झापाली समाजले तत्कालै राहत वितरण कार्य गरेको छ। झापा जिल्लाबाट विश्वभर छरिएर रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरु...
    यस वर्षको ‘जोगमाया चापागाईँ गजल पुरस्कार’ गजलकार कमल संघर्षलाई  अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक एबं साहित्यकार प्रदिप चापागाईंले आफ्नी हजुरआमाको नाममा स्थापना गरेको ‘जोगमाया चापागाईँ गजल पुरस्कार’ यो बर्ष हजुरआमा स्व. जोगमाया चापागाईँको...
    नेपाली सामुदायिक संस्थाहरुको संघ – फेन्का : आवस्यकता र चुनौतीहरु
  • महेन्द्र कुमार लम्साल
  • करिब २ वर्षको अध्यायन, व्यापक सामुदायिक बिचार...

    के हो एनआरएनएमा राजनीति भयो भनेको ?
  • महेन्द्र कुमार लम्साल
  • कहिले काहिँ हामी कुनै मानिस, घटना, परिघटना...

    संक्रमणकालिन राजनीतिसगै सुस्ताउँदो कुटनीति
  • होमप्रसाद लम्साल
  • दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचन पनि...

    एनआरएनएमा छिटो मनसुनको संकेत

    कृषिप्रधान देश नेपालमा मनसुन निकै प्रिय शब्द...

    राजनीतिअरु धेरै
    मुखैमा निर्वाचन, कार्यक्रमविहिन दल मुखैमा निर्वाचन, कार्यक्रमविहिन दल

    पहिलो र दोस्रो चरणको स्थानिय तहको निर्वाचनको सफलतापछि सरकारको सम्पूर्ण ध्यान आगामी तीन वटा निर्वाचनका लागि केन्द्रित भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकार हालै...

    श्री पशुपतिनाथ एवं वागमती गंगा आरती
  • जनार्दन शर्मा अधिकारी
  • “धर्म, संस्कृति, मर्यादा – यी हाम्रा पहिचान हुन् । छोड्न...

    सन्दर्भ : अन्तर्राष्ट्रिय नारी दिवस
  • लक्ष्मी पोखरेल
  • मार्च ८, तथा फागुन २५ यस वर्षको अन्तर्राष्ट्रिय नारी...

    अन्तर्वार्ता अरु धेरै
    अष्ट्रेलियाको कन्सर्टबाटै हामीले फड्को मारेका हौं  : अमृत गुरुङ, गायक, नेपथ्य ब्याण्ड

      अष्ट्रेलियाको श्रृंखलावद्ध प्रस्तुतीलाई कसरी मूल्यांकन गर्नु हुन्छ ? हामी जुन उत्साहका साथ अष्ट्रेलिया ओर्लिएका थियौं, त्यसमा सफल भएका छौं । अष्ट्रेलियाका मेलबर्न, एडिलेड तथा सिड्नी गरी तीन वटै शहरका कन्सर्टहरू अत्यन्त सफल तथा सुखद रहेका छन् । हामी अष्ट्रेलियाका नेपाली समुदायप्रति आभारी छौं ।   सिड्नीको पछिल्लो कन्सर्ट कस्तो रह्यो ? नेपथ्यका लागि सिड्नी असाध्यै आत्मीय शहर रहँदै आएको छ । यो चौथो पटक थियो । हरेक पटक यहाँ बसोबास...

    संगीतमा शान्ति र विकास अर्थात नेपथ्य
  • अावरण अगष्ट अंक २०१७
  • लोकलयमा आधारित रक गीत गाएर हरेक उमेरका स्रोताको मन जित्न सफल सांगीतिक समुह हो–...

    एनआरएनए अष्ट्रेलिया नेतृत्व छनोटको तयारीमा साताैं महाधिबेशन क्वीन्सल्याण्डको ब्रिसबेनमा हुँदै
  • सुजित सिग्देल
  •   यति बेला अष्ट्रेलियामा बस्ने नेपालीहरू धेरैका फेसबुकका वाल एनआरएनको चुनाबी नारा र पोस्टरले रंगिएका...

    अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली राजदूतका योजना र चुनौतीहरु
  • महेन्द्र कुमार लम्साल
  • अष्ट्रेलियाका लागि नव नियुक्त नेपाली महामहिम राजदूत लक्की शेर्पाले जून २७ मंगलबारका दिन महामहिम...

    एनआरएन अरु धेरै
    लगानी नेपाल भित्र्याउँदै नेपाली ब्यवसायी

      विदेशमा बसेर गफ मात्रै दिने तर नेपालका लागि विदेशमा भएका नेपालीहरूले उल्लेखनीय केही काम नगर्ने गुनासो पहिल्यैदेखि सुनिदै आएको छ । हुनपनि गुनासो गर्नेहरूको सोच कति हदसम्म सहीपनि हुनसक्छ किनकी विदेशमा बसेर कमाएको रकम नेपालमा भन्दापनि विदेशमा नै लगानी गर्ने चलन बढी नै छ । हुनत, आफुले कमाएको पैसा कहाँ लगानी गर्ने, कसरी खर्च गर्ने अनि कसरी प्रतिफल लिने भन्ने कुरा पैसा हुनेहरूको आफ्नो निर्णय हो । तर, यो क्रममा पछिल्लो समयमा भने परिवर्तन आइरहेको महसुस भइरहेको छ । अष्ट्रेलियामा मात्र नभएर नेपालमा पनि लगानी बढाउने क्रममा तिब्रता आएको छ । हुनत, कतिले सार्वजनिक रुपमा...

     एनआरएनए अष्ट्रेलियाको निर्बाचन सम्पन्न 

    एनआरएनए अस्ट्रेलियाको निर्बाचन गत जुलाई ८ का दिन सौहाद्र रुपमा सम्पन्न भएको छ।  अस्ट्रेलियाको आठै वटा राज्यहरुमा सम्पन्न उक्त...

    बेलायतमा नेपाल अध्ययन दिवस

    नेपालबारे चासो राख्ने प्राज्ञ तथा अध्येताहरूको संस्था बेलायत–नेपाल प्रज्ञा परिषद्ले बोर्नमाउथ विश्वविद्यालयमा दुई दिने नेपाल अध्ययन दिवस कार्यक्रम गरेको...

    नेपालीले बनाए मेसीको वृत्तचित्र

    स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली पत्रकार किरण मरहठ्ठाले निर्माण गरेको डकुमेन्ट्री ‘मेसी : द म्यान...

    दुई दिने यूनाईटेड नेपलिज् कन्भेन्सन आजबाट शुरु

    होमप्रसाद लम्साल, टेक्सास, अमेरिकामा रहेका युवालाई अमेरिकी परिवेशमा समाहित गराउने उदेश्यले आजदेखि दुई दिनसम्म युनाइटेड नेप्लिज एसोसिएसनको दोस्रो सम्मेलन टेक्सासमा...

    अमेरिकी पुनरावेदन अदालतको फैसला: राजनीतिक एसाईलम अस्वीकार

    अमेरिका आई एसाईलम गर्ने नेपालीहरूका लागि अमेरिकी एक पुनरावेदन अदलतको आदेशपछि आगामी दिन असाईलम गर्नेहरूका लागि कठिन बन्ने भएको छ । न्यूयोर्कस्थित अमेरिकाको पुनरावेदन अदालतले भनेको छ नेपालको पछिल्लो राजनीतिक...

    मनोरञ्जन अरु धेरै
    सुनिता दुलालसँग नाँच्ने होइन त न्याभ तीजमा मेलवर्नमा हरेक वर्ष नेप्लिज एशोसिएसन अफ भिक्टोरिया न्याभको तीज भव्य हुने गरेको छ । गत वर्ष...
    ब्रत बस्ने कुरामा कतिको उदार हुनुहुन्छ ?   नेपालमा साउन लागेपछि धार्मिक गतिविधिहरू बढ्छन् । यही महिनादेखि महत्वपूर्ण चाडपर्वहरू पनि प्रारम्भ हुन्छन् । साउनको सोमबार भगवान...
    जीवनको सेकेण्ड इनिङ प्रारम्भ गरेकी छु – श्वेता खड्का, अभिनेत्री   श्वेता खड्का नेपाली फिल्मका दर्शकहरूको लागि प्यारो नाम हो । दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठकी धर्मपत्नी पनि हुन्...
    स्वास्थ्यअरु धेरै
    ध्यान, एकाग्र, सत्संग, प्राणायाम, आसन, जीम वा विहानीको हिडाई पनि नगर्ने हे मान्छे ! याद गर !! यमराजको साथ अस्पतालको बास होलास् ? समाधी, साख्य, सर्मपण र ध्यानको कुरा छाडौं । जसले आफ्नो मनलाई एकाग्र बनाउन जान्दैन, जो सतसंगमा रुची राख्दैन, जसलाई प्राणायाम र आसनहरू गर्ने प्यास जाग्दैन...
    सदा स्वस्थ एवं प्रसन्न रहनको लागि आसनहरू गर्दै मनको यात्रा बन्द गर्ने तिर पनि लाग्ने हो की ? श्वास र मनको अति नै घनिष्ठ सम्बन्ध हुने हुनाले मनको यात्रा बन्द गर्न अथवा मनलाई स्वयंमा केन्द्रित गर्नको लागि सबभन्दा पहिलो विधि हो तीन...
    अब जिल्लामै उत्कृष्ट स्वास्थ सेवा काठमाडौं— स्वास्थ्य मन्त्रालयले यही फेब्रुअरी १२ देखि मुलुकका १३ जिल्लाका अस्पतालमा विशेषज्ञ चिकित्सक र आकस्मिक शल्यक्रियाको सम्पूर्ण व्यवस्था गरी २४ सै घण्टा सेवा सुचारु...

    In the past, the federal budgetsof the Liberal–National Coalition Government were consistent with the conservative values of Liberal and National political parties, reflecting a higher degree of liberalisation of economy by which services provided by the Australian governments shifted in private sector reducing government spending on public services, for example the privatisation of Commonwealth Bank, Telstra and capital city airports and the construction of freeways. In those budgets, the Guru Mantra of Liberal-National Coalition...

    अस्थिर अर्थतन्त्र र राष्ट्रिय मुद्राहरु बिमुद्रीकरण जीवा लामिछाने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै पांच सय र एक हजारका बैंक नोटहरु बिमुद्रीकरण गरे ! बिशेषगरी अस्थिर अर्थतन्त्र भएका मुलुकहरुमा समय समयमा यसै...
    ‘कर्णाली बचाऊ’ अभियान करिब एक महिनाअघि शुरु भएको कर्णाली बचाऊ अभियानले यसको निर्णायक उद्देश्य प्राप्त गर्न सक्छ वा सक्तैन तर युवाहरूले जुन तथ्य, प्रमाण सहित अभियान शुरु...
    महत्वाकांक्षी बजेट : कार्वान्वयनमा चुनौती नेपाल सरकारले मे २८ का दिन विनियोजन गरेको आर्थिक वर्ष २०७३ र ७४ का लागि कुल १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख...
    उर्जा संकट टार्ने कार्ययोजना उर्जा संकट टार्ने कार्ययोजना काठमाडौं— सरकारले देशमा अहिले जारी लोडसेडिङ एक वर्ष भित्र आधारभूत रुपमा अन्त्य गरी १० वर्ष भित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यसहित राष्ट्रिय उर्जा संकट...
    प्रविधिअरु धेरै
    सेल्फी खिच्ने एप्सहरू

    प्रिज्मा सेल्फी फोटोग्राफीमा यो एपका टुलहरूले राम्रो इफेक्ट दिन्छन् । पहिले आईएसओका लागि मात्र बनेको यो एप अहिले एन्ड्रोइडमा समेत उपलब्ध छ । यसमा आफूले चाहेअनुरूपको इफेक्ट छानेर सेल्फी लिन सकिन्छ । फ्रन्टब्याक आईएसओ र...

    खेलकुदअरु धेरै
    नेपालले गुमायो विश्वकप खेल्ने अवसर

    सिंगापुरमा आयोजना भएको १९ वर्षमुनिको विश्वकप क्रिकेट क्रिकेटको जुलाई २५ को छनोट खेलमा अफगानिस्तानसंग लगातार दोस्रो पटक पराजित भएपछि नेपालको छनोटको सम्भावना समाप्त भएको छ । नेपाली युवा क्रिकेटरहरू अफगानिस्तानको...

    साहित्यअरु धेरै
    कविता कन्सर्टको नयाँ अनुभब लिए सिड्नीबासिले 

    नेपाली साहित्यको काब्य विधामा फरक प्रस्तुतिका कारण चर्चित युवा कबि नवराज पराजुलीलाई यो पटक अस्ट्रेलियाका साहित्य प्रेमीहरु ले सुन्ने अबसर पाए । हेभ्भी बर्थ डे, खोया तथा सगरमाथाको गहिराई...

    लगानी नेपाल भित्र्याउँदै नेपाली ब्यवसायी

      विदेशमा बसेर गफ मात्रै दिने तर नेपालका लागि विदेशमा भएका नेपालीहरूले उल्लेखनीय केही काम नगर्ने गुनासो पहिल्यैदेखि सुनिदै आएको छ । हुनपनि गुनासो गर्नेहरूको सोच कति हदसम्म सहीपनि हुनसक्छ किनकी...