Arjun Subedi

-- / प्रकाशित मिति : आइतवार, चैत्र ७, २०७२

अख्तियारको सफलता गोप्य ढंगबाट भ्रष्टाचारको विषयमा अनुसन्धान गरी भ्रष्टाचारीलाई कारवाही गराउँदा हुन्छ कि अनुसन्धान सुरु नहुँदै फलाना तिलानालाई अनुसन्धान गर्दैछौं भनेर ढोल पिटेर पछी अदालतबाट मुद्धा हार्दा हुन्छ ? अनुसन्धान सुरु नहुँदै अख्तियारले किन प्रचारवाजी गर्छ बुझ्न सकिएन।