बेलायत यूरोपीयन संघ सँग छुट्टिदै 

-- The NTA / प्रकाशित मिति : शुक्रबार, असार १०, २०७३
Capturdddयुरपियन संघ सँग संगै रहने या छुट्टिने भन्ने बिषयमा भर्खरै बेलायतमा भएको जनमत संग्रहबाट 52 प्रतिशत बेलयाती मतदाताले यूरोपीयन संघ सँग छुट्टिने पक्षमा भोट गरेका छन् । यहि परिणाम सँगै बेलायत यूरोपीयन संघ सँग अधिकारिक रुपमा छुट्टिदै छ ।  बिबिसिका अनुसार पुर्बी बेलायत, वेल्स र मिड्लैड्सका अत्यधिक मतदाताहरुले यूरोपीयन संघ सँग छुट्टिने पक्षमा भोट गरेको ज्ञाइएको छ । अर्को तर्फ लण्डन, नर्दन आयरलाण्ड र सक्ट्ल्याण्डका मतदाताहरुले यूरोपीयन संघ संगै रहने पक्षमा भोट गरेका थिए ।
नतिजा आउनु आगाडी १.५० डलरमा कारोबार भइरहको पाउण्डको कारोबार भरि गिरावट भई १.४१ डलर पुगेको जनाईएको छ ।  जुन २००८ को आर्थिक संकट पछाडिको सबै भन्दा गिरावट हो । एजेन्सीका अनुसार यो नतिजा संगै बेलायतको अर्थव्यवस्था र  राजनीतिमा पनि गम्भीर असर पर्न सक्नेछ ।
maxresdefault