Avaya Shrestha

-- / प्रकाशित मिति : आइतवार, मंसिर ५, २०७३

Mao Tsetung को मूल मन्त्र थियो, खेतलाई कक्षाकोठा बनाऊ, किसानलाई शिक्षकका रूपमा ग्रहण गर । वास्तविक शिक्षा त्यहीँ छ । किसानमाथि बोझ नबन, उनीहरूका सहयोगीका रूपमा आफूलाई रूपान्तरण गर ।