एनआरएनए मनोनयन प्रकरण : नैतिकताको प्रश्न कि बिबेकको खडेरी ?

एनआरएनए अष्ट्रेलियाको आन्तरिक मामिला  फेरी एक पटक आफ्नो क्षेत्राधिकार  भन्दा बाहिर पुगेको छ । गत १९ नोभेम्बर आइतबारका दिन एनआरएनए अष्ट्रेलिया राष्ट्रिय समन्वय समितिले दुई पदाधिकारी सहित ६ जना कार्यसमितिका सदस्यहरु  मनोनित गर्ने क्रममा यस्तो विवाद बाहिर आएको हो । मनोनयन हामीलाई चित्त बुझेन, समावेसी छैन  र एनआरएनएको बिधानको मर्म बिपरित छ भन्ने तर्क पेश गर्दै  २ पदाधिकारी सहित ७ कार्यसमितिका सदस्यहरुले आइसिसिको ध्यानाकर्षण...

यस्ता छन् गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकका निर्णय

काठमाडौं– गैरआवासीय नेपाली संघको नयाँ कार्य समितिले विगतका कार्यकालमा भएका कार्यहरुको समीक्षा, संस्थागत लगायत अन्य सरोकारका विषयमा विस्तृत छलफल गर्दै आगामी दुई वर्षमा गर्नुपर्ने कार्यहरुको योजना तर्जुमा गर्न तीन दिने बैठक आयोजना गरेको छ । संघका अध्यक्ष भवन भट्टको सभापतित्वमा नोभेम्बर १५ देखि १७ सम्म भएको बैठकमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने, पूर्व उपाध्यक्ष रामेश्वर साह,...

एनआरएनए आठौं विश्व सम्मेलन : काठमाडौंमा मैले जे देखें ?

दसैं तिहारको बीचमा सम्पन्न हुने गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आठौं विश्व सम्मेलनका खातिर संसार भरिका करीब ७० देशबाट २ हजारको हाराहारीमा प्रतिनिधिहरूको उपस्थिति थियो काठमाडौं बौद्धस्थित ५ तारे होटल हायातमा । बिशेष गरि प्रत्येक २ बर्षमा दसैं तिहारको आसपासमा आयोजना गरिने यो सम्मेलन विश्वभरि रहेका नेपालीहरूमध्ये केहीलाई “पशुपतिको यात्रा शिद्राको व्यापार” जस्तै हुने गर्दछ । सन् २००३ मा जब “नेपालीका लागि नेपाली” अभियान ,...

सेभेन समिटद्धारा सुर्खेत र काठमाडौंमा बृहत दन्त शिविर

काठमाडौं, सेभेन समिट फाउण्डेसनको संयोजनमा काठमाडौंस्थित बौद्धमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ । पाँचदिन सम्म चल्ने सो निशुल्क दन्त स्वास्थ्य शिविरमा अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क यूनिभर्सिटी स्कुल अफ डेन्टिस्ट्रीबाट ४६ जना दन्त विशेशज्ञहरुको सहभागीता रहेको सेभेन समिट फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले बताए । विगत केहि बर्षदेखि नियमित रुपमा सन्चालन हुदै आएको दन्त शिविर बौद्धस्थित स्रोनछेन भृकुटी बोडिड स्कुलमा सन्चालन भैरहेको छ । नोभेम्बर १० तारिकसम्म...

लम्सालद्धारा घाेषित सहयोग रकम नारी निकुञ्ज अष्ट्रेलिया मार्फत हस्तान्तण

अष्ट्रेलियाको सिड्नीमा व्यपार व्यवसाय गर्दै आएका गैर आवासिय नेपाली संघ ओसेनिया क्षेत्रका निवर्तमान संयोजक महेन्द्र कुमार लम्सालले सिर्जनशिल अपांग पुर्नस्थापना तथा विशेष शिक्षा विद्यालयका लागि एक लाख नेपाली रुपिया सहयोग गर्नु भएको छ । लम्सालले गैरआवासिय नेपाली संघको आठौं विश्व सम्मेलनका क्रममा सचिवमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा सहमतिका लागि भन्दै उम्मेदवारी दर्ता नगरेकाले बचेको रकम एक लाख नेपाली रुपिया सो संस्थाका लागि...

एनआरएनएको अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको आज सोमबार नयाँ नेतृत्व छान्ने निर्वाचन हुँदैछ । उम्मेदवारको सूचीअनुसार अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । दुई उपाध्यक्ष पदका लागि सात जनाबीच प्रतिस्पर्धा हुने भएको छ। वर्तमान उपाध्यक्ष कुमार पन्त तथा कुल आचार्य, सोनाम लामा, चिरन्जीवि थापा, रविना थापा, खगेन्द्र जीसी उपाध्यक्षको दौडमा छन् । महिला उपाध्यक्षमा सपिला राज भण्डारी र रन्जु...

एनआरएनएको निर्वाचन सोमबार १ बजेपछि

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता प्रारम्भ भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो । भोलि सोमबार दिउसो १ बजेपछि मतदान कार्यक्रम प्रारम्भ हुनेछ। मतदानको समय दिउसो १ बजेदेखि बेलुका ६ बजेसम्म तोकिएको छ। प्रमुख निर्वाचन अधिकृत शिव रिजालका अनुसार केही डेलिगेट आउन ढिला भएकोले...

राष्ट्रपतिबाट एनआरएनए ग्लोबल सम्मेलनकाे उद्द्धाटन

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। बौद्धस्थित होटल हायतमा राष्ट्रपति विद्यादेवी भण्डारीले साे सम्मेलनकाे उद्घाटन गरेकी छिन्। संसारभर फैलिएका गैरअावासीय नेपालीहरूको नेपालसँगको सम्बन्ध मातृभूमि र रगतको सम्बन्ध भएकाले उल्लेख गरिन्। उनले नेपालकाे अार्थिक सम्वृद्धिको साझेदार गैरअावासीय नेपाली नै भएको उनले बताइन्। एनअारएन नागरिकता प्राप्तिपछि गैरअावासीय नेपालीलाइ नेपालसँग अझ नजिक हुने उनको भनाइ थियो । सम्मेलनमा ७७ देशका एक हजार पाँचसयभन्दा बढी...

एनआरएनए आठौं विश्व सम्मेलन विरासत जोगाउने दौडमा घले

विश्वभर विभिन्न कुनामा छरिएर रहेका नेपालीलाई एउटै मालामा गाँस्ने यो गैरआवासिय नेपाली संघ निर्माण अभियानका संस्थापक अभियान्ता साँच्चिकै सलुट गर्न लायक छन् । यस मानेमा ति अभियान्ताप्रति नमन हो, जसले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूको नेपाल अर्थात मातृभुमिप्रति सामुहिक जवाफदेहिताका लागी एकै मालामा बुने । जुन संस्था आज नेपालको कुना कुनामा नेपाली सामु पुग्न सफल भएको छ । विश्वको एक कुनाका नेपालीले गरेको प्रगति अर्को कुनामा बसेका...

आइसीसी सचिवमा मेरो उम्मेदवारी

“नेपालीका लागि नेपाली” मूल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघले करिब १४ बर्ष पार गर्दै गर्दा  यसको आकार मात्र बढेको छैन चुनौती पनि उत्तिकै थपिएका छन् | यो अभियानको बिगत देखि बर्तमान सम्म आइपुग्दा भबिष्य निकै उत्साहजनक  पनि देखिन्छ | एनआरएनए अभियान सुरु हुदा बिदेशमा नेपाली हरुको संख्या करिब ५ लाख मात्र थियो भने अहिले आएर करिब ५० लाख नेपालीहरु सार्क मुलुक बाहिर...