अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुका समस्या र मुहान सफा गर्ने कुरा !

अष्ट्रेलिया उच्च अध्ययनका लागि संसारकै एक आकर्षक गन्तब्य हो भन्ने कुरामा दुई मत छैन । बिशेष गरि आर्थिक सम्पन्नता, लोक कल्याणकारी राज्य, अनुकुल हावापानी, कुशल सरकारी व्यस्थापन, कानूनी राज्य, सशक्त नागरिक समाज, गुणस्तरीय शिक्षा, अंग्रेजी भाषा अध्ययन अध्यापनको माध्यम, बहुसांस्कृतिक समाज जस्ता थुप्रै राम्रा बिशेषताहरुले गर्दा पनि धेरै बिद्यार्थीहरु अष्ट्रेलियन शैक्षिक संस्थाहरुमा अध्ययन गर्न मन पराउँछन् । यसका अतिरिक्त अधिकांश विद्यार्थीहरु आफ्नो अध्ययन समाप्त...

लगानी नेपाल भित्र्याउँदै नेपाली ब्यवसायी

  विदेशमा बसेर गफ मात्रै दिने तर नेपालका लागि विदेशमा भएका नेपालीहरूले उल्लेखनीय केही काम नगर्ने गुनासो पहिल्यैदेखि सुनिदै आएको छ । हुनपनि गुनासो गर्नेहरूको सोच कति हदसम्म सहीपनि हुनसक्छ किनकी विदेशमा बसेर कमाएको रकम नेपालमा भन्दापनि विदेशमा नै लगानी गर्ने चलन बढी नै छ । हुनत, आफुले कमाएको पैसा कहाँ लगानी गर्ने, कसरी खर्च गर्ने अनि कसरी प्रतिफल लिने भन्ने कुरा पैसा हुनेहरूको आफ्नो निर्णय हो । तर,...

नेपाली सामुदायिक संस्थाहरुको संघ – फेन्का : आवस्यकता र चुनौतीहरु

करिब २ वर्षको अध्यायन, व्यापक सामुदायिक बिचार गोष्टि, छलफल तथा संकलित सुझाब पश्चात अष्ट्रेलियामा नेपाली सामुदायिक संस्था हरुको एउटा संघ करिब करिब स्थापना हुने मोडमा पुगेको छ । प्रस्तावित संघको नाम  फेडेरेशन अफ नेपाली कम्युनिटी एशोसियसन, अष्ट्रेलिया  ( Federation of Nepali Community Association Australia – FeNCAA) राख्ने तय   गरिएको जानकारी कार्यदलका संयोजक डा कृष्ण हमाल ले दिनु भएको छ । ४ अप्रिल २०१५ मा...

अल्ट्रा ट्रायल दौडमा नेपाली सेनाका समिर बिजयी 

नेपाली सेनाका धाबक समिर तमाङ्गले ५० किलोमिटरको अल्ट्रा ट्रेल रेसको उपाधी जितेका छन् । अल्ट्रा ट्रेल २०१७ को प्रतिस्पर्धामा भागलिन केही दिन अघि अष्ट्रेलिया आएका तमाङले नेपालका भुकम्प पीडितको लागि काम गरिरहेकोले आफ्नो उपाधी पनि उनीहरुकै लागि समर्पित गरेको बताए । नेपाली टाईम्स अस्ट्रेलिया सँग कुरा गर्दै तमाङ्गले यसपटकको प्रतिस्पर्धा कठिन भएको स्मरण सुनाउँदै भने, म लगभग जित्नेमा ढुक्क थिएं दौडको अन्त्यतिर बाटो बिर्सेंकोले...

श्री पशुपतिनाथ एवं वागमती गंगा आरती

“धर्म, संस्कृति, मर्यादा – यी हाम्रा पहिचान हुन् । छोड्न नहुने यी गौरव  जो छोड्छन् ती अबुझ हुन् ।। ” प्रत्येक देश देशबासी आ–आफ्नो विशिष्ट पहिचान हुन्छ । त्यसैको आधारमा चिनारी हुन्छ । त्यस्ता चिनारीको आधारमा मान, सम्मान बढ्ने हुन्छ । ती चिनारीहरु धर्म, संस्कृति, मर्यादा, परम्परा, संस्कारहरु नै हुन् । यिनै देशका संंपत्ति र गौरव हुन् । यिनको संरक्षण, संंर्वधनबाटै त्यस देशको महिमा र गौरव...

कोसीटप्पु टेरा स्टुडियो एक करोड अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनौट

न्यूयोर्क, नेपालको वातावरणीय परिवर्तनको चुनौति र त्यसबाट जोगिने उपायका बारेमा नेपालको पुर्वी क्षेत्रमा विगत चार बर्षदेखि काम गर्दै आएको संस्था केटिके बेल्ट(कोसीटप्पु कंचनजंगा वायोडाईभसिटी एजुकेसन लाईभ्लीहुड टेरा स्टुडियो) एक अन्तर्राष्ट्रिय प्रतियोगितामा एक करोड रुपिया पुरस्कारका लागि अन्तिम छनौटमा परेको छ । विश्वभर रहेका वातावरणीय परिवर्तन र त्यसले पर्ने असरका बारेमा काम गर्ने संसारभरका स्थानीय संघसस्थाहरु मध्ये ६० वटाको अन्तिम छनौटमा केटीके बेल्ट परेको संस्थाका...

प्रसंग मातातिर्थ औंशिको

यस वर्ष बैशाख १३ अथवा अप्रिल २६, हाम्रो धर्म र संस्कृति अनुसार मातातिर्थ औंशी तथा आमाको मुख हेर्ने दिन । चार जात छत्तीस वर्णको साझा फुलवारीको नामले चिनिने हाम्रो देशमा विभिन्न जनजातीहरुले आ—आफ्नो रिती रिवाज अनुसार परम्परागत हिसाबले चलिआएका छुट्टाछुट्टै चाडपर्वहरु मनाउने चलन छ । ती मध्ये सबै धर्म, जाती र वर्गका परिवारले बाबु आमाको मुख हेर्ने दिनलाई एक पूण्य पर्वका रुपमा विशेष महत्वका...

परिकार : हाम्रो पहिचान

देश चिनाउन कला, संस्कृति र भाषाको जति महत्व हुन्छ त्यतिकै खानाको पनि विशेष भूमिका रहेको हुन्छ । खानाले दुई भूगोलमात्रै नभई विभिन्न तरिकाले विभिन्न मानिसहरूलाई पनि जोड्ने काम गर्छ । त्यसैले पनि परिकार हाम्रो पहिचान भन्ने गर्छौ हामी । हामी हाम्रो भाषा संस्कृति जस्तै हाम्रो खानालाई पनि यति धेरै माया गर्छौ कि त्यो स्वाद संसारको कुनै कुनामा गएर पनि विर्सन सक्दैनौ र केही दिन त्यो स्वाद यो...

काठमाडौँमा युवा सार्क सम्मेलन हुँदै

सार्क सम्मेलन समय–समयमा हुन नसकिरहेको अवस्थामा युथ पार्लियामेन्ट नेपालले काठमाडौँमा यहि बैशाख ११ र १२ गते युवा सार्क सम्मेलन आयोजना गर्दैछ । नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको उक्त सम्मेलनमा सार्क राष्ट्रका चार–चार जना युवाको सहभागिता रहनेछ भने नौ वटा निरिक्षक देश र अन्य मित्र राष्ट्रहरूको समेत सहभागिता रहनेछ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा उदाउँदो दक्षिण एशियाली मुद्दा, जलवायु परिवर्तन, दिर्घकालीन विकास...

अष्ट्रेलियामा नेपाली कति धनी, कति गरिब ?

सिड्नीको उत्तर पश्चिम स्थित मार्सडेन पार्क रिचमण्ड रोडको साइडमै करिब २३ एकड क्षेत्रफलमा फैलिएको धार्मिक र सामुदायिक झलक दिने दुर्ई वटा भवनहरू देखिन्छन् । यो बाइतुल हुँदा मस्जिद भवन सिड्नीमा रहेका अल्पसंख्यक अहमदिया मुस्लिम समुदायले बनाएको बहुआयामिक महत्वको भवन हो । गत मार्च ५ तारिखका दिन योगी चिन्तामणिको प्रवचनमा सहभागी बन्ने शिलशिलामा पंक्तिकार ति दुई भवन मध्ये एकको हलमा प्रवेश गर्ने मौका मिलेको थियो, जहाँ “Art...