अष्ट्रेलिया निवासी र्इश्वर पाेखरेलकाे नयाँ म्युजिक भिडियाे “तिम्रो दिलको सम्राज्यमा” सार्वजिनक भएकाे छ । आफ्नै युटुब च्यान्नलबाट सार्वजनिक गर्दै गायक र्इश्वर पाेखरेलले  बिदेशमै बसे पनि तपाईंको हौसला र मायाले गर्दानै अाफ्नाे कलालार्इ निरन्तरता दिएकाे बताए । दावा लामाकाे शब्द अानन्द रार्इकाे संगीत र निकेश खड्काकाे निर्देशनमा बनेकाे याे भिडियाेमा चर्चित नायिका केकी अधिकारी र नजिर हुसेन काे अभिनय रहेकाे छ । यो नयाँ गीत सम्पूर्ण संगीतप्रेमी श्रोता दर्शकको लागि  सार्वजनिक गर्दै  मन परेमा शेयर कमेन्ट लाइक गर्नु हुन  र कमी कमजोरी औल्याइदिन पनि गायक पाेखरेलले सबैलार्इ अनुराेध गरेका छन्  । गीतकाे भिडियाे

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार