नाइ मलार्इ थाह छैन का गायक द्धय संजिव पराजुली र टीका प्रसार्इँ काे स्वरमा अर्काे नयाँ गीत  ‘पहिलाे भेटैमा’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । हाेमनाथ न्याैपानेकाे शब्द र दिपक भट्टरार्इकाे स‌गीत रहेकाे यस गीतकाे भिडियाे काेरियाेग्राफी नागी डान्स सेन्टर इटहरीले तयार गरेकाे हाे  । युट्युवबाट सार्वजनिक गरिएकाे यस भिडियाेलार्इ हेरी लाइक कमेन्ट गरेर सुधार्ने माैका दिनुहुन दर्शकहरुलार्इ गायक द्धयले अनुराेध गरेका छन् ।  भिडियाे :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार