सुश्री सम्पत्तिको कमेडी

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, पुस १२, २०७५

यसअघि अध्कट्टी शीर्षकको फिल्म निर्देशन गरिसकेका सञ्चारकर्मी सुव्रत राज आचार्य आफ्नो दोस्रो फिल्ममार्फत दर्शकमाझ आइरहेका छन् । डिसेम्बर १४ देखि प्रदर्शन हुने ‘सुश्री सम्पत्ति’ शीर्षकको उक्त फिल्म कमेडी जनरामा बनेको छ । फिल्ममा सलोन बस्नेत, सारा शिर्पाली तथा बिनोद न्यौपाने मुख्य भूमिकामा छन् ।