Sonakshiबलिउड अभिनेत्री सोनाक्षी सिन्हाले नयाँ फिल्म ‘अकीरा’ का लागि जति मेहनत गरेकी छिन्, यसअघि शायदै अरु कुनै फिल्मका लागि गरेकी छिन् । यो फिल्ममा उनी डरलाग्दो एक्सन दृष्यमा देखिने छिन् । फिल्मको हालै सार्वजनिक गरिएको दोस्रो पोष्टरमा त सोनाक्षीलाई एंग्री योङ ओमनको भूमिका प्रस्तुत गरिएको छ । यो फिल्मका निर्देशक एआर मुरुगदास हुन् जसले हिन्दी फिल्महरु ‘गजनी’ तथा ‘होलि डे’ निर्देशन गरेर सफलताको स्वाद चाखिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

वृत्तचित्र महोत्सव सम्पन्न

/सोम, कार्तिक २०, २०७४