Kareena Kapoorबलिउड नायिका करीना कपुर गर्भवती भएको खबर अहिले मिडियामा चर्चित छ । करीनाको गर्भवती भएको समाचार तथा तस्बिर सार्वजनिक गर्न भारतीय मिडियामा होडवाजी नै चलेको छ । यसैबीच हालै एउटा अन्तर्वार्तामा करीना मिडियासंग असन्तुष्ट देखिएकी छिन् । करीनाले सञ्चारकर्मीसंग आफ्नो गर्भवतीको खबरलाई राष्ट्रिय मुद्दा नबनाइदिन आग्रह समेत  गरिन् । करीना यतिबेला रीया कपुरको नया फिल्म ‘वीरा दी शादी’मा अभिनय गरिरहेकी छिन् । करीनाले बिहे गर्ने तथा बच्चा जन्माउने कुरा आफ्नो करिअर भन्दा अगाडि आउन नसक्ने स्पष्ट पारेकी छिन् । करीना आगामी डिसेम्बरमा आमा बन्ने करिव–करिव निश्चित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

रहिनन् स्टीभ रायन रहिनन् स्टीभ रायन

/मङ्ल, भदौ २७, २०७४