बिगत सात बर्ष देखि सिड्नी,अस्ट्रेलियलाई कर्मभूमिको रुपमा रोजेका गायक ईश्वर पोख्रेलको स्वरको फेरि अर्को मिठो र कर्णप्रिय गीत हालै म्युजिक भिडियोको रुपमा सार्बजनिक भएको छ ।  गत बर्ष सार्बजनिक भएको सामुहिक गीति एल्बम ‘उडान’ को यस गीत ‘माया गर्छु भनी देउन ”  का शब्दहरु प्रदिप चापागाईंका हुन् भने यस गीतलाई संगीतकार कल्याण सिंहले संगीत भरेका हुन्। अस्ट्रेलिया कै युवा मनोज अधिकारीको निर्देशन, सौरभ मानन्धरको छायांकन, र प्रविन श्रेष्ठले सम्पादन गरेको यस म्युजिक भिडियोमा प्रदिका श्रेष्ठ र निश्चल खड्काले अभिनय गरेका छन्।

भिडियोको लागि

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार