नेपाली समय: | अस्ट्रेलिया समय:
Nepali Times, Australia
Recent ePaper Recent ePaper, Melborne Edition Recent ePaper, Queensland Edition All ePaperAll ePaper
This page is currently not avaiable.
Name:
Address:
Email:
Comments:
To: *
 
 
( * Type what you see in figure above)
 

आवारण समाचार

विवाहपूर्वको सम्बन्ध परिक्षण हाम्रो समुदायमा लिभिङ टुगेदर कति सार्थक ? कति जोखिम ?

नेपाली समुदायका व्यक्तिहरू लिभिङ्ग टुगेदरलाई कसरी लिन्छन् त ? लिभिङ्ग टुगेदरप्रति के कारणले युवा जमातहरू आकर्षित हुदैँछन् ? उनीहरूको विचारमा लिभिङ्ग टुगेदरले निम्त्याएका राम्रा र नराम्रा पक्षहरू के के हुन् ? लिभिङ्ग टुगेदर कत्तिको सार्थक र जोखिम छ ? भन्ने यस्तै जिज्ञासाहरू खोतल्दै यस पटक निरु त्रिपाठी नेपाली टाइम्स मेल्वर्नको डिसेम्बर अंकमा । डिसेम्बर २०१४जी-२० : शक्ति केन्द्रको होड कि आर्थिक विकासको चिन्ता

विचार / ब्लग

पीडा

निष्पट्ट अन्धकार रात ! मान्छेको चित्कार ! हाहाकार कोलाहल अनि गोली र बमले थर्थराएको वातावरण ! अत्तालिएको मन, मस्तिष्क ! सोंच्ने, सम्झने, हेर्ने, बुझ्ने अवस्था थिएन बाह्र तेह्र वर्षको छोराको हात समातेर भाग्दै गर्दा भएको अत्यास ! लड्दै पड्दै, लुक्दै छिप्दै आफ्नो र छोराको ज्यान बचाउन सफल भएको क्षण ! सबै सबै बुढा राम सिंहको आँखामा चलचित्रको दृष्य झैं एक पछि अर्को गर्दै बारम्बार घुमी रहन्छ । उनी चाहेर पनि त्यो अवस्था विर्सन सक्दैनन् । ती दृष्यहरू आँखाामा आउँदा र स्मृतिका पानाहरू एकपछि अर्को गर्दै खुल्दै जान्छन् ।

डिजिटल जेब्रा क्रसिङ नाेभेम्बर

जन्मभूमिबाट हजारौ किलो मिटर टाढा कर्मभूमिमा रम्न प्रयासरत हामी हर बखत मन मस्तिष्क र मुटुमा देश र मातृभूमि बोकेर हिडेका हुन्छौ । चाहे चाड बाड होस् या सुखद वा दुखद घटना या प्रकृति आपत बिपदमा हामी सबैको मन दुख्छ । त्यसैले त यो बिदेशी भूमिमा पनि नेपालीत्व नाता मात्र पनि हामीलाई कति प्यारो छ । आफ्ना अनुकुल अनुसार हामी साना ठुला समुहमा सुख दु:ख बाढ्छौ, चाड पर्ब मनाउछाैं, परोपकारी काम गर्छौ, मर्दा पर्दा सहयोगी हातहरू बढाउछाैं । हामीमध्ये केही भर्खरै आएका छौं उन्नत भविष्यको लागि दु:ख सुख संघर्ष गर्दैछौ भने हामीमध्ये कतिपय अलिकति भए पनि व्यवस्थित बसाई बस्दै अब आफ्ना सन्तानको भविष्य र उच्च शिक्षाको लागि चिन्तित छौ । नयाँ परिस्थिति नयाँ बसाई र रहन सहनमा हाम्रा बाबु नानी कसरी हुर्कने हुन् ? के सिक्ने हुन् ?हाम्रा आफ्नै पारिवारिक मुल्य र मान्यताहरू छन् यहि हुर्केका बाबु नानीले कसरी लिने हुने कसरी सिकाउने हो नयांँ बाबु-आमाको लागि यो चिन्ता र उत्सुकताको बिषय हो ।

हप्ताको पोल

नेपालमा स्थानिय निकायको चुनाव गर्ने वा नगर्ने बहसमा तपाई के भन्नु हुन्छ?

तत्कालै गर्नु पर्दछ
केही समय पछि गर्नु पर्दछ
संविधान जारी नभई गर्नु हुदí

भोट रिजल्ट पुरानो रिजल्ट