काठमाडौं– कैलाली जिल्ला क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरीले आज सोमवार कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका छन् । २०७२ भदौ ७ गतेको टिकापुर घटनाका मुख्य आरोपी चौधरी फरार थिए । टिकापुर घटनामा नेपाल प्रहरीका वरिष्ठ अधिकृतसहित आठ जना मारिएका थिए ।
चौधरीले फरार रहेकै अवस्थामा वारेसमार्फत राष्ट्रिय जनता पार्टीको तर्फबाट निर्वाचन लडेका थिए तर विजयी भएपछि उनले वारेसमार्फत प्रमाणपत्र पाएका थिएनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

घट्ने भयो आर्थिक वृद्धिदर

/मङ्ल, बैशाख ४, २०७५