निगमले ओसाका र ग्वान्जाओसम्म विमान उडाउने

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, मंसिर १८, २०७५

काठमाडौं- नेपाल वायु सेवा निगमले चीनको ग्वान्जाओमा जनवरी १५ देखि तथा चीनको साङ्घाई हुँदै जापानको ओसाकासम्म फेब्रअरी १ देखि बाट उडान भर्ने भएको छ ।

चीनको ग्वान्जाओमा जिएसए नियुक्त भएर नेपालमा सम्झैता गरेर गईसकेको र ओसाकामा पनि सम्झौता भईसकेको बताइएको छ ।

ओसाकाको जापानिज टोली नेपालमै रहेको निगमले जनाएको छ ।