नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ – नेपालमा कोरोना संक्रमणका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ ।
गुल्मीको मदाने गाउँपालीका ६ निवासी ४१ वर्षिय पुरुषको बिहिबार बिहान निधन भएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले जनाएका छन् ।
नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने उनी तेस्रो व्यक्ति हुन् भने हालसम्म ४४४ जना संक्रमित फेला परेका छन् ।
यस्तै, ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

सउल- दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा...

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा...

काठमाडौं- नेपालमा कोरोना भाइरसका २६६ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस...

आजको हाम्रो नेपाल भन्ने देशको आधुनिक एकीकृत स्वरुपको थालनी गर्ने महापुरुष थिए...

कुरो प्रजातन्त्रको हो । नोभेम्बर ३ ,२०२०मा भएको संयुक्त राज्य अमेरिकाको निर्वाचन...

काठमाडौं– नेपालमा कोरोना भाइरसका ३३६ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा...

वासिङ्टन– जोसेफ आर बाइडेनले अमेरिकी समय अनुसार बुधवार बिहान ११ बजेर ४८...

‘जीवनरेखा’ फिल्ममा अम्बर गुरुङले गाएजस्तो प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो भुमरीमा फस्दै...