इन्धन ल्याउन १२ ट्यांकर केरुङ प्रस्थान

काठमाडौं । चीनले उपलब्ध गराउने इन्धन लिने नेपाल आयल निगमले १२ वटा ट्यांकर केरुङ पठाएको छ ।
नेपाल आयल निगमको थानकोटस्थित भण्डारण केन्द्रमा रहेका १२ हजार लिटर क्षमता भएका १२ वटा ट्यांकर शुक्रबार बिहान त्यसतर्फ पठाएको हो । अन्य ट्यांकर भने शनिबार पठाइने आयल निगमले जनाएको छ ।
भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको अभाव हुन थालेपछि नेपालले पहिलो पटक छिमेकी राष्ट्र चीनसँग पेट्रोलियम पदार्थ ल्याउने सहमति गरे बमोजिम आयल निगमका ट्यांकर चीन तर्फ पठाएको हो ।
निगमका पदाधिकारीहरुले चीनबाट इन्धन ल्याउनका लागि पठाइएका ट्यांकरको पूजाआजा गरी चालकहरुलाई टीका लगाएर बिदा गरेका छन् ।

काठमाडौं – वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको...

पोखरा, १० फागुन – सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि...

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले...

काठमाडौं- सरकारले तीन मेडिकल कलेज खोल्ने तयारी थालेको छ । शिक्षा, विज्ञान...

पोखरा- नेपालभरका झण्डै एक हजार ५०० पत्रकारको भेला पोखरामा हुँदै गर्दा यहाँका...

काठमाडौं – वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँदा दुई जनाको...

पोखरा, १० फागुन – सभामुख कृष्णबहादुर महराले पत्रकारले समाजको रुपान्तरणका लागि...

काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले...

काठमाडौं- सरकारले तीन मेडिकल कलेज खोल्ने तयारी थालेको छ । शिक्षा, विज्ञान...

यही १९ तारिख साइप्रस हलमा औपचारिक पत्रकार सम्मलेन गरेर यती फुटबल क्लवले...