नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि ३ वटा प्यानल चुनावी मैदानमा आएका छन् । चुनावी प्रतिूपर्धामा प्यानल र त्यसबाहेक गरी ६४ पदमा ३७५ जनाको मनोनयन परेको छ । शुक्रबार दर्ता गराउनेमा सभापति र महामन्त्रीमा ३÷३ जना तथा कोषाध्यक्षमा कृष्ण कार्कीसहित ४ जनाको मनोनयन परेको छ। यस्तै ६ सिटको महिलाका लागि ४० जना खुला २५का लागि ९४ जनाले मनोनयन दर्ता गरेका छन्। जसमा सुजाता कोइराला र महालक्ष्मी डिना उपाध्याय पनि छन् ।

यस्तै ३ सिटको जनजाति पुरूषका लागि ५० जनाले मनोनयन दर्ता गरेका छन् भने २ सिट महिलाका लागि १४ जनाले दर्ता गराए। ३ सिट रहेको दलित पुरूषमा २१ मनोनयन परेको छ भने २ सिट महिलाका लागि ६ जनाले मनोनयन दर्ता गरेका छन्।
यस्तै मधेसी ३ पुरूषका लागि १८ र २ महिलाका लागि १० जनाको मनोनयन परेको छ। मुस्लिम १ जनाको सिटमा १० जनाले मनोनयन दर्ता गराएका छन्। १४ जना प्रदेशका लागि १०२ जनाले मनोनयन दर्ता गराएका छन्। अन्तिम नामावली पुनः प्रकाशन भएपछि पर्सी बिहान ८ बजेदेखि ४ बजेसम्म राष्ट्रिय सभागृहमा मतदान हुने कार्यक्रम छ।
मतदान सकिएलगत्तै सभापतिको मत गणना सुरू हुन्छ। पहिलो राउण्डमै कुनै उम्मेद्वारले ५१ प्रतिशत मत ल्याएमा अरूको गणना सुरू हुन्छ। त्यसपछि अरू पदको मत गणना हुने कार्यक्रम रहेको छ। कसैले पहिलो राउण्डमा ५१ प्रतिशत नल्याए २४ गते बिहान पार्टी कार्यालयमा दोस्रो चरणको मतदान हुने कार्यक्रम छ।
केन्दीय सभापति एक (१) पदको लागि
नाम
कृष्ण प्रसाद सिटौला
रामचन्द्र पौडेल
शेर बहादुर देउवा
केन्दीय महामन्त्री एक (१) पदको लागि
नाम
अर्जुन नरसिंह के.सी.
गगन कुमार थापा
डा. शशांक कोइराला
केन्दीय कोषाध्यक्ष एक (१) पदको लागि
नाम
उमाकान्त चौधरी
कृष्ण कार्की
चित्रलेखा यादव
सीता देवी यादव
केन्दीय सदस्य (खुला तर्फ २५) पदको लागि
क्रंसं. नाम
1 अशोक कोईराला
2 उत्तर बहादुर ऐर
3 उदय शम्शेर राणा
4 उमेश कुमार मिश्र
5 एन. पि. साउद
6 कमलेश कुमार शर्मा
7 किरण राज पौडेल
8 कुलबहादुर (के.बी.) गुरुङ
9 केशब राज आचार्य
10 खुम बहादुर खड्का
11 गजेन्द्र कार्की
12 गोपाल मान श्रेष्ठ
13 गोबिन्दराज जोशी
14 प्रा. डा. गोविन्दराज पोखरेल
15 गोविन्द बहादुर शाह
16 घनश्याम रेग्मी
17 चन्द्र बहादुर के.सी.
18 चन्द्र भण्डारी
19 चिरञ्जिवी वाग्ले
20 चिरिञ्जीबीनिधी तिवारी
21 जिपछिरिङ लामा
22 टेकराज पौडेल
23 डिना -महालक्ष्मी उपाध्याय
24 तारानाथ दाहाल
25 तारानाथ रानाभाट
26 तिलक प्रसाद सापकोटा
27 धनराज गुरुङ्ग
28 धावा गुरुङ्ग (दावा)
29 ध्रुव वाग्ले
30 डा. नारायण खडका
31 निरु पोखरेल
32 पदम नारायण चौधरी
33 पूर्णबहादुर खड्का
34 पूर्ण कुमार शेर्मा लिम्बु
35 पुष्पराज पराजुली
36 पुस्कर नाथ ओझा
37 प्रकाश कुमार उपाध्याय
38 प्रकाशमान सिंह
39 डा. प्रकाश शरण महत
40 प्रदीप गिरी
41 प्रदीप पौडेल
42 प्रदीप राज शर्मा
43 प्रविन बन
44 प्रशान्त मान सिंह मास्के
45 प्रेम बहादुर खड्का
46 बद्री पाण्डे
47 बल बहादुर के.सी.
48 बल बहादुर खवास
49 बर्षा राम भण्डारी
50 बालकृष्ण खाण
51 बालकृष्ण दाहाल
52 बिनयध्वज चन्द
53 बिमलेन्द्र निधि
54 डा. भगवाल प्रसाद यादव
55 मनमोहन भट्टर्राई
56 महेन्द्र कुमार शर्मा
57 महेश आचार्य
58 महेश थपलिया
59 डा. मिनेन्द्र रिजाल
60 मित्र सेन दहाल
61 मोहन ज्ञवाली
62 मोहम्मद निजामुद्दिन
63 युवराज शर्मा
64 रउफ अहमद खाँ
65 रमेश लेखक
66 राजन के=सी=
67 राजेन्द्र वजगाई
68 राजेश आचार्य
69 राम कृष्ण ताम्राकार
70 रामचन्द्र पोखरेल
71 डा. राम शरण महत
72 रामहरी खतिवडा
73 सुर्यमान गुरुङ्ग
74 लक्ष्मण प्रसाद घिमिरे
75 लक्ष्मण बहादुर बस्नेत
76 वासुदेव तिमल्सिना
77 विश्वप्रकाश शर्मा
78 शुसिल नाहटा
79 डा. शेखर कोइराला
80 शोभाकर पराजुली
81 शंकर भण्डारी
82 साधु राम खड्का
83 सिताराम भण्डारी
84 सुजाता कोइराला
85 सुनिल नरसिंह राणा
86 डा. सुरेश चन्द्र चालिसे
87 सुवास कुमार पोखरेल
88 हरिबोल भण्डारी
89 हरी बहादुर खड्का
90 हुर्मत कुमार न्यौपाने
91 हस्त बहादुर मल्ल
92 हाजिम अब्दुल मिया
93 त्रैलोक्य प्रताप सेन
94 ज्ञानेन्द्र वहादुर कार्की
केन्दीय सदस्य (१ नं. प्रदेश) दुई (२) पदको लागि
नाम
अनिलकृष्ण प्रसाई
अमृत अर्याल
आनन्द सन्तोषी राई
उत्तम कुमार चापागाई
कुमार रेग्मी
केशव प्रसाद दाहाल
गुरुराज घिमिरे
गोपाल कुमार वस्नेत
दामोदर कोइराला
दीपक प्रकाश बाँस्कोटा
बद्री नारायण चौधरी
बाबुराम कोइराला ९बासु०
भिष्मराज आङ्गदेम्वे
महेश थपलिया
रामजी बास्तोला
वालकृष्ण थापा
शिव कुमार वस्नेत
हरि प्रसाद सापकोटा
केन्दीय सदस्य ( २ नं. प्रदेश) दुई (२) पदको लागि
नाम
आनन्द प्रसाद ढुङ्गाना
तेजुलाल चौधरी
रमेश रिजाल
राजेन्द्र बहादुर अमात्य
राम कुमार चौधरी
हरेश प्रसाद महतो
केन्दीय सदस्य (३ नं. प्रदेश) दुई (२) पदको लागि
.नाम
आत्माराम पौडेल
कृष्ण प्रसाद सुवेदी
कृष्ण बहादुर लामा
कृष्णलाल सापकोटा
जगन्नाथ पौडेल
तारा वहादुर कोइराला
देवी प्रसाद न्यौपाने
ध्यानगोविन्द रंजीत
ध्रुव प्रसाद अधिकारी
नविन्द्र राज जोशि
मथुरा प्रसाद घिमिरे
माईकल रामचन्द्र अर्याल
मोहन प्रसाद वराल
मोहन बहादुर वस्नेत
राजाराम कार्की
राजेन्द्र कुमार के।सी। ९राजन०
रामकृष्ण चित्रकार
रामप्रसाद थपलिया
रामचन्द्र खड्का
रामनाथ अधिकारी
लोकेश ढकाल
विनोदप्रकाश कायस्थ
शिव प्रसाद हुमागाँई
शेषनाथ अधिकारी
हरिबोल भट्टराई
केन्दीय सदस्य ( ४ नं. प्रदेश) दुई (२) पदको लागि
क्र.स. नाम
अर्जुन प्रसाद जोशी
कपिलदेव भुषाल
कृष्ण चन्द्र नेपाली
गुरु प्रसाद बराल
गोविन्द भट्टराई
देबराज चालिसे
प्रकाश शर्मा पौडेल
महेन्द्रध्वज जि।सी।
रघुनाथ पौडेल
रोमी गौचन थकाली
विष्णु प्रसाद धिताल
सुरेन्द्र राज पाण्डे
केन्दीय सदस्य (५ नं. प्रदेश) दुई (२) पदको लागि
क्र.स. नाम
कृष्ण किशोर घिमिरे
खिमान सिं रायमाझी
दिपक गिरी
दिवाकर गौतम
देवेन्द्र राज कण्डेल
बुद्धि राम भण्डारी
भरत कुमार शाह
भरतवहादुर न्यौपाने
मनोजमणी आचार्य
राजन प्रसाद पन्त
राजु खनाल
राम बहादुर कार्की
रेवती प्रसाद भूसाल
विष्णु राज आचार्य
सुरेन्द्र हमाल
हरि प्रसाद नेपाल
केन्दीय सदस्य ( ६ नं. प्रदेश) दुई (२) पदको लागि
नाम
ऋषिकेश जंग शाह
खेमराज के।सी।
गोपाल जी जंग शाह
जीवन बहादुर शाही
दिपेन्द्र कुमार खत्री
दीनबन्धु श्रेष्ठ
ध्रुवराज पुरी
भुपेन्द्रजङ्ग शाही
मधुर विक्रम खनाल
राजीव विक्रम शाह
हृदयराम थानी
केन्दीय सदस्य ( ७ नं. प्रदेश) दुई (२) पदको लागि
क्र.स. नाम
अर्जुन जंग बहादुर सिंह
कमल बहादुर शाह
गोविन्द राज जोशी
जनक राज गिरी
दिलेन्द्र प्रसाद बडू
देवराज जोशी
देवराज देवकोटा
नन्द कृष्ण जोशी
नैन सिंह महर
बहादुर सिंह थापा
बिर बहादुर बलायर
भक्त बहादुर बलायर
भरत बहादुर खडका
रण बहादुर रावल

file:///Users/homprasadlamsal/Desktop/congress%20list.pdf%20-%20Google%20Drive.webarchive

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

समानुपातिकको मतगणना जारी

/बिहि, मंसिर २८, २०७४