सबैकाे काैतुहलताकाे विषय बनेकाे भरतपुर महानगरपालिकाकाे निर्वाचनमा कांग्रेस—माओबादीका साझा उम्मेदबार रेणु दाहाल मेयरमा बिजयी भएकी छन् । १९ नम्बर वडाकाे मतपत्र च्यातेपछि स्तगित भएकाे मतगणना साेही वडामा पुन: मतदान गराएपछि मात्र सुरु गरिएकाे थियाे । एमालेका उम्मेदवार देबी ज्ञवालीलाई २३५ मतकाे अन्तरले पराजित गर्दै विजय हाँसिल गरेकी दाहाल महानगरकाे एक मात्र विजयी महिला मेयर हुन् याे स्थानीय निर्वाचनमा अहिलेसम्म कुनै पनि महिला मेयर निर्वाचित हुन सकेका थिएनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

दीपम मनाङे पक्राउ

/शुक्र, बैशाख ७, २०७५