काठमाडौं– मन्त्रिपरिषदले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र राष्ट्रियसभा सम्बन्धी अध्यादेश अनुमोदन गरी आज मंगलबार राष्ट्रपति कार्यालय पठाउने भएको छ । अहिले संसद नभएकाले सरकारले ती दुई विधेयक अध्यादेश मार्फत ल्याउन लागेको हो ।
चिकित्सा शिक्षा अध्यादेश हालै बसेको मन्त्रिपरिषद बैठकबाट अनुमोदन भई आज राष्ट्रपति कार्यालय पठाउन लागिएको हो ।
उक्त अध्यादेश राष्ट्रपतिले जारी गरेपछि लागू हुनेछ भने आगामी संसदले त्यसलाई पारित गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

घट्ने भयो आर्थिक वृद्धिदर

/मङ्ल, बैशाख ४, २०७५