काठमाडौं– पूर्वप्रधानमन्त्री कीर्तिनिधि बिष्टको हिजो बिहान निधन भएको छ । ९० वर्षीय बिष्टको हिजै विहान साढे १० बजे काठमाडौंको ज्ञानेश्वरस्थित आफ्नै निवासमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
२ माघ १९८३ मा काठमाडौंमा जन्मेका बिष्ट २०२६ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि २०२८ र २०३४ मा पनि प्रधामन्त्री बनेका
उनी १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएपछि मन्त्रिपरिषद् उपाध्यक्ष बनेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

सिमरामा बम विष्फोट

/सोम, मंसिर ४, २०७४