क्यानवेरामा नेपाली अभिभाबकहरु बिच भेटघाट सम्पन्न

त्यसै गरि कार्यक्रममा क्यानवेरा र क्विनवेन क्षेत्रमा रहनुहुने समुदायका अग्रजहरू, बिभिन्न संघ संस्थाका पदाधिकारी र सदस्यहर, राजदूतावास परिवार र गैर अावसिय नेपाली संघ अष्ट्रेलियाका सदस्यहरूकाे उल्लेख्य सहभागीता रहेको थियो । अभिभाबकहरु लाई बिबिध मंरोंजनात्मक समेत प्रदान गरिने किसिमले तयार गरिएको उक्त कार्यक्रममा अभिभाबकहरु बिभिन्न लोक र नेपाली गीतहरुमा दिलखोलेर नाचेका थिए भने माहामहिम राजदुत लक्की शेर्पाले समेत उँहाहरुलाई साथ दिनुभएको दृश्य निक्कै रमाइलो थियो । कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत शेर्पाले NRNAA SCC ACT ले आयोजना गरेको उक्त कार्यक्रम निक्कै सरहानिय रहेको भविष्यमा समुदाय संग सहकार्य गर्दै यस्तै कार्यक्रमहरु राजदूतावासले समेत आयोजना गर्न उत्सुक रहेको बताउनु भयो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...