स्मार्टफोनलाई स्मार्ट बनाउने काइदा
स्मार्टफोन लामो समयसम्म स्मार्ट अर्थात नयाँ नै बनाइराख्ने केही काइदाहरु यस्ता छन् :
१.स्मार्टफोनलाई सधैं कभर (खोल) तथा स्क्रिन प्रोटेक्टरमा राख्ने ।
२.स्मार्टफोनलाई नियमित रुपमा सफा गर्ने ।
३. होमस्क्रिनमा एपको भिँड नलगाउने ।
४. एन्टीमालवेयर एप राख्ने ।
५. प्रयोगमा नरहेको एपलाई ब्याकग्राउण्डमा चलिरहन नदिने ।
६. प्रयोगमा नरहेको बेला वाइफाइ र ब्लुटुथ बन्द गर्ने ।
७. स्मार्टफोनको ब्राउजर क्यासे नियमित रुपमा सफा गर्ने ।
८. स्मार्टफोनमा लाइभ वालपेपर प्रयोग नगर्ने ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...