सरकारले तोक्यो प्रदेश प्रमुख र प्रदेश राजधानी

काठमाडौं– सरकारले सातवटै प्रदेशका प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत तथा प्रदेश नम्बर ७ को धनगढी तोकेको कानूनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिएका छन् ।
त्यसैगरी प्रदेश १ को प्रमुखमा गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर तोकिएका छन् । प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गा खनाल र प्रदेश ७ मा मोहनराज मल्ल प्रमुख तोकिएका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...