आईपीएल खेल्ने सन्दिप पहिलो नेपाली खेलाडी

काठमाडौं- नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयर डेभिल्सका तर्फबाट खेल्ने भएका छन् । आज आईतबार भारतमा सम्पन्न अक्सनमा लामिछाने छनौटमा परेका हुन् ।
विश्व क्रिकेटको सबैभन्दा ठूलो लिगको अक्सनमा कुनै नेपाली नेपाली खेलाडी परेको यो पहिलो अवसर हो । सन्दीपले गत वर्ष हङकङ ब्लिट्ज खेलेका थिए भने अस्ट्रेलियाका विश्वकप विजयी कप्तान माइकल क्लार्कको निम्तामा गएर उनकै क्लबबाट अस्ट्रेलियामा स्थानीय लिग खेलेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...