राष्ट्रिय सभा सदस्यमा तीन जना मनोनित

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडा, रामनारायण विडारी तथा डा. विमला राई पौड्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् । संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड ख बमोजिम नेपाल सरकारले सिफारिश गरेका तीनै जनालाई मनोनित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडा, विडारी र पौड्याललाई राष्ट्रिय सभा सदस्यको लागि सिफारिश गरेको थियो ।
यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न सिफारिश गरेको थियो । देउवा सरकारको उक्त सिफारिश राष्ट्रपति कार्यालयले स्वीकृत गरेको थिएन ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...