मन्त्रिपरिषद् विस्तार

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारजना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । आज एमालेको तर्फबाट ईश्वर पोखरेल रक्षा र पूर्व गर्भनर समेत रहेका डा.युवराज खतिवडा अर्थ तथा योजना मन्त्रीमा नियुक्त भएका छन् ।
त्यस्तै नेकपा माओवादीको तर्फबाट रामबहादुर थापा गृहमन्त्री र मातृका यादव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् । रक्षामन्त्री बनेका पोखरेल मन्त्रिमण्डलमा प्रधानमन्त्रीपछि दोस्रो वरियतामा रहनेछन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...