विप्लवलाई पक्राउ पूर्जी

काठमाडौं– नेपाल कम्प्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।
जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्वान्यवन गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टाँसिएको प्रहरीले जनाएको छ । विलप्वको घर सोहि जिल्लाको शिवराज नगरपालिकामा छ ।
कपिलवस्तु प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई ७० दिनभित्र जिल्ला अदालत भोजपुरमा हाजिर हुन भन्दै सूचना टाँस गरेको हो । समय समयमा भएको विस्फोटन र कर्तव्य ज्यानको अभियोगमा भोजपुर जिल्ला अदालतमा उनी विरुद्ध मुद्धा परेको थियो ।
भोजुर जिल्लामा मुद्धा परे पनि उनलाई भोजपुर जिल्ला अदालतमा हाजिर हुनको लागि स्थायी ठेगाना भएको जिल्लाको प्रहरीले सूचना टाँस गरेको हो। स्थानीयवासीको सहयोगमा चन्दको स्थायी ठेगाना शिवराज नगरपालिका-९ शिवगढीस्थित घरमा प्रहरीले ७० दिने म्याद तामेल गरेको हो । उनी ७० दिन भित्र भोजपुर जिल्ला अदालतमा उपस्थित हुनुपर्ने छ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...