क्रिकेटमा नेपाललाई ऐतिहासिक सफलता
वन डे क्रिकेटको मान्यता प्राप्त

काठमाडौं– टीम नेपालले इतिहासमै पहिलो पटक वान डे मान्यता प्राप्त गरेको छ । नेपालले सन् २०२२ सम्मका लागि वान डे राष्ट्रको मान्यता पाएको हो । नेपालले अब आई–कप प्रतियोगिता खेल्ने अवसर समेत पाउनेछ ।
जिम्बाबेमा जारी आईसिसि वान डे विश्वकप छनोटको प्लेअफमा नेदरल्याण्डस्ले हङकङलाई पराजित गरेपछि नेपाल एक खेलअघि नै वान डे देशहरूको सूचिमा उक्लिन सफल भएको हो ।
अफगानिस्तानसँग रनरेटमा पछि परेर सुपरसिक्सबाट बाहिरिएको नेपाल आज बिहिबार पपुवा न्युगिनीलाई छ विकेटले पराजित गरेर प्लेअफको अन्तिम यात्रा तय गरेर बसेको थियो ।
हङकङले नेदरल्याण्डस्लाई पराजित गरेको भए पर्सि शनिार को खेलपछि मात्रै वान डे मान्यता पाउने देशको टुँगो लाग्ने थियो । नेदरल्याण्डसलाई पराजित गरे विश्वकप छनोटमा नेपालको स्थान सातौं हुनेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...