बुस्टमा नयाँ नियम

सोसल साइट फेसबुकले विश्वसनीय समाचारलाई मात्रै प्रवद्र्धन अर्थात बुस्ट गर्ने भएको छ । फेसबुकका संस्थापक एवं सिईओ मार्क जुकरबर्गले न्यूजफिडमा पूर्ण विश्वसनीय समाचार स्रोतलाई प्राथमिकता दिइने घोषणा गरेका छन् । ‘जुन भरोसायोग्य छ, त्यो प्रकाशनलाई प्रवद्र्धन गर्नेछौं, जो प्रकाशनमाथि उच्च रुपमा समुदायको भरोसा छैन, त्यसमा कमि आउनेछ, जुकरबर्गको भनाइ छ–‘यो परिवर्तन न्यूजफिडको र्याङ्किङमा देखिनेछ ।’ उनका अनुसार यसको परिक्षण पहिला अमेरिकामा हुनेछ । त्यसपछि अन्तर्राष्ट्रियस्तरमा लागू हुनेछ । प्रकाशित समाचार जो समुदायका लागि विश्वसनीय छ । समाचार जो पाठकका लागि जानकारीमूलक होस्, स्थानिय समुदायका लागि सान्दर्भिक होस्, त्यस्तालाई फेसबुकले उच्च प्राथमिकता दिने जुकरबर्गको भनाइ छ । त्यसको मूल्यांकन प्रयोगकताले गर्ने फेसबुकले जनाएको छ । ‘सामाजिक सञ्जालको समुदायले यो निर्धारण गर्नेछन् कि कुन सामग्री विश्वसनीय छ, त्यसमा हामी सर्वेक्षण गर्नेछौं, फेसबुकका अनुसार सर्वेक्षणको नजिता भने सार्वजनिक गरिने छैन । यो कदमबाट फेक न्यूज तथा प्रोपोगाण्डा मच्चाउने सामग्री नियन्त्रण हुने फेसबुकको विश्वास छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
हामी मध्ये धेरै एउटा सुटकेस बोकेर यो अबसरको भूमि अष्ट्रेलियामा आइपुग्यौ, आफ्नो...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...



