म्युजियममा पनि सनी ?

लन्डनको लोकप्रिय मेडम तुसाद म्युजियममा अब अभिनेत्री सनी लियोनको पुतला समेत सजिनेछ । मधुवाला, सलमान खान, अमिताभ बच्चन, रजनीकान्त, माधुरी दीक्षितजस्ता लोकप्रिय अभिनेता–अभिनेत्रीसँगै अब सनीको पुतला म्युजियममा सजिन लागेको हो । हालै सनीले ट्विटमार्फत यो कुराको जानकारी दिँदै उक्त खबरले आफूलाई उत्साहित बनाएको उल्लेख गरेकी छिन् । ट्वीटमा सनीले एउटा तस्बिरसमेत पोस्ट गर्दै लेखेकी छिन्– ‘मेडम तुसाद संग्रहालयमा आफैंलाई हेर्न रोमाञ्चित भैरहेकी छु ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...