मलेसियामा म्युजिक एवार्ड

मलेसियामा विभिन्न विधाका ३२ जना नेपाली कलाकारहरु पुरस्कृत भएका छन् । फेब्रअरी १६ का दिन आयोजित हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१७ कार्यक्रममा नेपाली गीत, संगीतका विभिन्न कलाकारहरुलाई पुरस्कृत गरिएको हो । हिमालयन ईन्टरटेन्मेन्टले आयोजनामा गरेको कार्यक्रममा यस वर्षको उत्कृष्ट गायकको उपाधि गायक टीका बम्जनले पाएका छन् । त्यस्तै उत्कृष्ट लोक गायिकाको उपाधि भूमिका गिरीले हात पारिन् । कार्यक्रम संयोजक रामकुमार राईका अनुसार यसअघि एसएमएस भोटिङका आधारमा छनौटमा परेकाहरुमध्ये निर्णायक मण्डलले १८ विधाका ३२ जनालाई अवार्ड विजेताका रुपमा छनौट गरी निर्णय सार्वजनिक गरिएको थियो ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...