नोर्डिक भेला सम्पन्न

फिनल्याण्ड, नर्वे, डेनमार्क र स्विडेनको प्रतिनिधित्व हुने गरि गठन गरिएको एनआरएन नोर्डिक क्षेत्रको तेश्रो भेला फिनल्याण्डको राजधानी हेल्सिन्कीमा सम्पन्न भएको छ । चार वटै देशका अध्यक्षसहितका प्रतिनिधिको उपस्थितिमा सम्पन्न उक्त सम्मेलनमा यसअघिका भेलाका समीक्षाका साथै आगामी दिनमा यो क्षेत्रका साझा चासोलाई सशक्त रुपमा अघि बढाउने प्रण गरेको छ । बैठकले संयुक्त रुपमा अघि बढाउन सकिने कार्यहरुको पहिचान गर्दै कार्यान्वयनका लागि अघि बढ्ने निर्णय गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...