अख्तियारको यस्तो तयारी

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रत्येक प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको छ । आयोगले यसअघि रहेका क्षेत्रीय कार्यालयलाई संघीय संरचना अनुसार सातवटै प्रदेशमा विस्तार गर्न लागेको हो ।
संघीय संरचनाअनुसार आयोगको संरचना विस्तार गर्न प्रदेशस्तरमा कार्यालय स्थापना गर्न थालिएको प्रवक्ता दीर्घराज मैनालीले जानकारी गराएका छन् । अख्तियारले प्रदेश–१ को कार्यालय इटहरी, २ को बर्दिवास, ३ को हेटौँडा, प्रदेश–४ को पोखरा, ५ को बुटवल वा कोहलपुर राख्ने तयारी गरेको छ । त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र प्रदेश–७ को महेन्द्रनगर, धनगढी वा दीपायल राख्ने तयारी भएको मैनालीले जानकारी दिएका छन् ।
आयोगले २०७० सालमा पाँच वटै विकास क्षेत्रमा कार्यालय स्थापना गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...