वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक

काठमाडौं– वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । उनकी धर्मपत्नी यशोदा श्रेष्ठ सुवेदीको सोमबार राती उपचारकै क्रममा अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि क्यान्सर रोगबबाट पीडित यशोदाको सोमबार राति १०ः४५ बजे हरिसिद्धीस्थित अस्पतालमा निधन भएको हो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।
यशोदाको जन्म २००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा भएको थियो । ३५ वर्षअघि २०२६ सालमा कर्मचारी संचय कोषको जागिरका क्रममा भेट भएका मदन र यशोदा ३–४ बर्षको प्रेम पछि विवाह गरेका थिए ।
उनको आज मंगलबार बिहान साढे ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...