दीपम मनाङे पक्राउ

काठमाडौं– स्वतन्त्र रूपमा मनाङको प्रदेशसभा ‘क’ बाट निर्वाचत दीपक मनाङे अर्थात राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको खोजीको सूचीमा रहेका प्रदेश सभासद मनाङेलाई स्वयम्भूबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
चर्चित डन चक्रे मिलनमाथि आक्रमण गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दामा दोषी ठहर भएका मनाङे केही समयदेखि फरार भएका थिए । नेकपा एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...