निर्मात्री बन्दै दीपिकाको

बलिउडका चर्चित नायिकाहरु प्रियंका चोपडा र अनुष्का शर्मा नायिका मात्र नभएर फिल्म प्रोड्युसर पनि भैसकेका छन् । प्रियंका चोपडाले विभिन्न क्षेत्रीय भाषाहरुमा फिल्म निर्माण गरिरहेकी छिन् । त्यस्तै अनुष्का शर्माले एनएच, फिल्लोरी तथा परी जस्ता फिल्म बनाई सकेकी छिन् । यी दुई नायिकाहरु चलचित्र निमात्री भएपछि अब दीपिका पादुकोणले पनि फिल्म निर्माण गर्ने योजना बनाएकी छिन् । दीपिकाले आफ्नो प्रोडक्सन हाउस खोल्नको लागि तयारी पनि थालेकी छिन् । दिपिकाले आफ्नो इच्छा अनुसारका फिल्महरु त्यहि ब्यानरबाट बनाउने छिन् । हालैको एउटा अन्तर्वार्तामा दिपिकाले आफु निमात्री बन्न चाहेको र आफ्नो स्वभाब पनि निर्माता बन्न लायक भएको बताएकी हुन् । सफल अभिनेत्रीको छवि बनाइसकेकी दीपिकाले निर्मात्रीको रुपमा पनि सफलता पाउने सम्भावना छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...