सरकारले बुझ्यो आमसञ्चार नीतिको प्रतिवेदन

काठमाडौं– आमसञ्चार नीति कार्यान्वयन उच्च स्तरिय समितिले आज बिहिबार सरकारलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक काशीराज दाहालले सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटालाई उक्त प्रतिवेदन बुझाएका हुन् ।
प्रतिवेदनमा क्लिन फिड लागू हुनुपर्ने, पत्रकारको न्यूनतम पारिश्रमिक ग्यारेन्टी हुनुपर्ने, सम्पादकीय स्वतन्त्रता तथा सञ्चार माध्यमको सम्पादकीय नीति सार्वजनिक हुनुपर्ने लगायतका बुँदाहरू समेटिएका छन् ।
यसका साथै सञ्चार माध्यमले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, एउटै सञ्चार माध्यमले रेडियो, टेलिभिजन, पत्रपत्रिका लगायतका धेरै माध्यम सञ्चालन गर्न नपाउने तथा सञ्चार संस्थामा २५ प्रतिशतभन्दा बढी विदेशी लगानी गर्न नपाइने सुझाव समेटिएको छ ।
प्रतिवेदनमा सिनेमा हलहरुले बक्स अफिस लागू हुनुपर्ने सुझाव पनि समेटिएको छ । २०७३ पुसमा गठन भएको समितिमा टीकाराम राई र बबिता बस्नेत सदस्य छन् ।
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
पृथ्वीको दक्षिणी गोलार्द्धमा अवस्थित विशाल तथा बहुसांस्कृतिक देश अष्ट्रेलियामा नेपालीहरूको उपस्थिति र...
सिड्नी, अष्ट्रेलिया — आगामी नोभेम्बर २७ का दिन नेप्लिज अस्ट्रेलियन एसोसिएसन (NAA)...
सिड्नी । जीवन विज्ञान अष्ट्रेलियाको आयोजनामा आगामी डिसेम्बर १४ देखि २० सम्म...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी/अष्ट्रेलिया नेपाल देखि हजारौँ माइल पर, परदेशको भूमिमा चन्द्रसूर्य अंकित नेपाली झन्डाहरू फहराइरहेका...
सर्वविदितै छ, नैराश्यता मान्छेको ठूलो शत्रु हो। यसैबाट शारीरिक र मानसिक रोगको...