मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन

जनकपुर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन भएको छ । जनकपुर उपमहानगरपालिकाले मोदीलाई नागरिक अभिनन्दन गरेको हो । जानकी मन्दिरमा विशेष पूजा गरेपछि रंगभूमि पुगेका भारतीय प्रधानमन्त्री मोदीको नागरिक अभिनन्दन गरिएको हो ।
कार्यक्रममा भारतीय प्रधानमन्त्रीसँगै नेपालका रक्षा मन्त्री ईश्वर पोखरेल पनि सहभागी भएका छन् । यस्तै सांसद राजेन्द्र महतो पनि नागरिक अभिनन्दन समारोहमा सहभागी छन् । नेपालको दुर्इ दिने भ्रमणमा आएका मोदीलार्इ जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गरिरहेको छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...