मलाइकाको पोजिसन

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

मलाइका अरोराको उमेर जति बढ्दैछ उनीभित्रको तापक्रम त्यति नै बढ्दै गएको चर्चा बलिउडमा हुने गरेको छ । मलाइकाभित्र बढिरहेको तापक्रम नाप्न उनले चलाउने सामाजिक सन्जाल फेसबुक, इन्स्ट्राग्रामजस्ता सामाजिक सन्जाल हेरे पुगिहाल्छ । यसबीच मलाइकाले आफ्नो शयन कक्षको गोपनीयतासम्बन्धी नयाँ खुलासा गरेकी छिन् । एक अन्तर्वार्तामा उनलाई तपार्इंको बेडमा सुत्दाको पोजिसन के हो भनेर सोधिएको थियो, जसको जवाफमा उनले भनेकी छिन्, ‘अरू पोजिसन मलाई खासै सहज लाग्दैन, उत्तानो परेर अर्थात् माथि फर्किएर सुत्दा आनन्द महसुस हुन्छ ।’ मलाइकाको अरवाज खानसँग डिभोर्स भैसकेको छ । हाल उनी एक्लो जीवन बिताइरहेकी छिन् भने अहिले उनको नाम अर्जुन कपुरका साथै एक व्यवसायीसँग जोडिएर आउँछ ।