बिहिबार पार्टि एकताको घोषणा हुने

काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्ततः भोलि बिहिबार नै पार्टी एकताको घोषणा गर्ने भएका छन् । भोलि जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको छ । भोलि साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुने दावी गरिएको छ ।
नेकपा एमालेका एक विश्वस्त स्रोतले भोलि दिउँसोसम्म कुनै नाटकीय घटना भएन भने पार्टी एकता हुने दावी गरेका छन् । स्रोतका अनुसार विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ । तयारीका लागि आज अपरान्ह चार बजे एमालेले स्थायी समिति र माओवादीले केन्द्रीय कार्यलयको बैठक बोलाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...