राष्ट्रकविको उपचार दिल्लीमा हुँदै

काठमाडौं– राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरिएको छ । अस्वस्थ भएपछि थप उपचारका लागि उहाँलाई हिजो बुधवार मेदान्त अस्पताल लगिएको हो ।
विगत केही हप्तादेखि काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आन्तरिक रक्तश्राव नरोकिएपछि उहाँलाई सरकारी खर्चमा दिल्ली लगिएको हो ।
ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका राष्ट्रकविको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अपनाउँदै अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रतोले जनाएको छ ।
राष्ट्रकवि बिरामी भएर अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओली अस्पताल पुगेर उपचार बारे जानकारी लिनु भएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीले नेपालमा उपचार सम्भव नभए विदेश लगेर भएपनि उपचार गरिने र त्यसको सबै खर्च सरकारले बेहोर्ने बताउनु भएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...