नेपाल प्रहरीमा पाँच एआईजी

काठमाडौ– प्रदेश प्रमुखको रुपमा डिआईजीलाई खटाउने निर्णय भएँसंगै नेपाल प्रहरीमा ५ जना मात्रै एआईजीको दरवन्दी निर्धारण हुने भएको छ ।
गृह मन्त्रालयले जनाए अनुसार गृह मन्त्री रामबहादुर थापाले ५ जना मात्रै एआईजी राख्ने निर्णयमा हस्ताक्षर गरी प्रहरी प्रधान कार्यालयलाई पठाइसकेका छन् ।
मन्त्रालयले तयार पारेको मस्यौदालाई मन्त्रिपरिषदको आगामी बैठकले अनुमोदन गरेपछि नेपाल प्रहरीमा बढुवाको प्रकृया अगाडि बढ्ने छ । यस अघि नेपाल प्रहरी भित्र १६ जना एआईजीको दरवन्दी कायम गरी बढुवा गरिएको थियो ।
गृह मन्त्रालयका अनुसार नेपाल प्रहरीको संरचनालाई चुस्त र दुरुस्त बनाउन अनावश्यक पद खारेज गरी संगठनलाई मजबुत बनाउन ५ जना एआईजी राख्ने निर्णय भएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...