रहेनन् कलाकार थापा

काठमाडौं– हास्य श्रृंखला तीतो सत्यमा अभिनय गरेर आम दर्शकमाझ स्थापित भएका वरिष्ठ कलाकार भीमबहादुर थापाको आज बुधवार बिहान निधन भएको छ । ९२ वर्षको उमेरमा थापाको बिहान करिव २ बजे निधन भएको बताइन्छ ।
थापाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिएको छ। अहिले बिहान बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।
कलाकारको रुपमा थापाले एक सय भन्दा धेरै नेपाली फिल्म तथा टेलि श्रृंखलाहरुमा अभिनय गरेका छन् ।
वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...