घट्यो पेट्रोलियमको मूल्य

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । पछिल्लो समय मूल्यवृद्धि भएपछि चौतर्फी विरोध भएको थियो ।
नेपाल आयल निगमले स्वतः सञ्चालित मूल्य संरचना” अनुरुप पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको जनाएको छ ।
शनिबार इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूची पठाएपछि निगमको सञ्चालक समितिले इन्धनको मूल्य घटाएको हो । अहिले अन्तर्राष्ट्रिय बजारमा ‘बेन्ट क्रुड आयल’को मूल्य घटिरहेको छ । कुनै समय ‘बेन्ट क्रुड आयल’को मूल्य प्रतिब्यारेल ८० डलर पुगेपनि अहिले त्यो घटेर ७३ डलर पुगेको छ ।
समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल लिटरको १ सय १० रुपैयाँमा पाइने छ भने डिजेल र मिट्टतेल प्रतिलिटर ९३ रुपैयाँमा पाइनेछ । यसअघि पेट्रोल लिटरको ११३ रुपैयाँ थियो भने डिजेल र मिट्टतेलको मूल्य ९५ थियो । निगमले ग्यासको मूल्य भने यथावत राखेको छ ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...