अलविदा डाक्टर उपेन्द्र दवकोटा

काठमाडौं– वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको सोमबार निधन भएको छ । उनी लामो समयदेखि अस्वस्थ थिए । पित्तनलीको क्यान्सरबाट ग्रसित डा.देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको हो ।
डा.देवकोटाको मंगलबार दाहसंस्कार हुने भएको छ । न्यूरो अस्पतालका अनुसार बिद्युतीय मेसिनबाट उनको दाहसंस्कार हुनेछ । श्रद्धाञ्जलीका लागि भोलि मंगलबार उनको शव बिहान ८ देखि १ बजेसम्म न्यूरो अस्पतालको प्रांगणमा राखिने अस्पतालले जनाएको छ ।
आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका डा.देवकोटा क्यान्सरसँग पराजित भएका हुन् ।
डा.देवकोटाको काजकिरिया श्रीमती डा. मधु दिक्षित देवकोटा तथा छोरीहरु मेघा, बसुधा र मञ्जरीले गर्नेछन् । काजकिरिया सात दिनमा सकिने अस्पतालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- नेप्लीज फेसन होमले आयोजना गरिरहेको १८औं संस्करणको मिस नेवाः ११४५...

काठमाडौं– इ–प्लानेट नेशनल हाइस्कूल क्रिकेट च्याम्पियनसीप–२०८१ को उपाधि पारामाउन्ट कलेजले जितेको छ...

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण...